Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

छोरीको सुरक्षाको लागि सहकारी अग्रसर हुनुपर्छ, अव ज्वाईले छोरीलाई होईन छोरीले ज्वाई पाल्नु पर्छ – लक्ष्मी

प्रभातफेरी अनलाइन ५३६१ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन २३, मंगलबार (७ साल अघि)
छोरीको सुरक्षाको लागि सहकारी अग्रसर हुनुपर्छ, अव ज्वाईले छोरीलाई होईन छोरीले ज्वाई पाल्नु पर्छ – लक्ष्मी

 

पाँचखाल-पाँचखाल र आसपासको क्षेत्रमा रहेका महिलाहरुलाई सहकारीमा आबद्ध गराउंदै बुडेसकालको साहाराको लागि बचत गर्ने वानि बसाल्न सफल ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले पाँचखाल र आसपासको क्षेत्रमा छुट्टै पहिचान राख्न सफल ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुको हक हितको लागि कार्य गर्दै आएकोमा खुसि व्यक्त गर्दै अवका समयमा छोरीहरुको सुरक्षीत गर्ने कार्यको लागि सहकारीले भुमिका खेल्नु पर्ने बताउनु भयो । पछिल्लो समयमा आएर छोरीहरुको सुरक्षा नभएकोले सुरक्षाको लागि सहकारीले अग्रसरता लिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि दनुवारले छोरीलाई आफ्नो पौरखबाट बाच्ने र आफ्ना सन्ततीका साथै श्रीमानलाई समेत पाल्ने वातावरणको लागि महीलाको ट्याग लागेर संचालन भएको सहकारीले कार्य थाल्नु पर्ने बताउनु भयो । समाजमा ज्वाईले छोरी पाल्नु पर्छ भन्ने मानसिकता छ, ज्वाई र छोरी एक रथका दुई पाग्रा भएकोले छोरीले ज्वाई पाल्ने खालको कार्यको लागि सहकारीले भुमिका खेल्नु पर्छ । सहकारीले आर्थीक उपार्जको लागि मात्रै कार्य गरेर अवका दिनमा नपुग्ने, नयाँ पन र सहकारीले समाजमा आमुल परिवर्तको खातिर कार्य गर्नुपर्ने बाताउनु भयो । बुडेकालमा पैसा साथमा छ भने सवैले हेर्ने दृष्टिकोण राम्रो हुने भएकोले वुडेसकालको साहाराको लागि महिलालाई वचत गर्ने बानि वसालेकोमा खुसि व्यक्त गर्दै २३ बर्ष अगाडिको बचतको दरले भविस्यमा साहाराको लागि साथ दिन कठिन हुने भएकोले बचतको दर वडाउन सुझाव दिनु भयो ।

संस्थाको अध्यक्ष सरस्वति चिमौरीयाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समस्य ग्रस्त सहकारी व्यवस्थापन संञ्चालक सदस्य दिपक प्रसाद पौडेल, प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष पुर्ण प्रसाद दुलाल, संचारकर्मी ईश्वरी राजकुमार मैनाली लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । संस्थाका व्यवस्थापक मनोज कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष ईन्दिरा गौतमले गर्नुभएको थियो भने कार्यक्रम संचालन गायत्रि पौडेलले गर्नु भएको थियो ।

 

  • अव ज्वाईले छोरीलाई होईन छोरीले ज्वाई पाल्नु पर्छ - लक्ष्मी
  • छोरीको सुरक्षाको लागि सहकारी अग्रसर हुनुपर्छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0