Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आय आर्जनले व्याज अनुदान वितरण

प्रभातफेरी अनलाइन ५४१६ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन २३, मंगलबार (७ साल अघि)
आय आर्जनले व्याज अनुदान वितरण

बनेपा-आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल न.पा.—४, ले युवा तथा सानाव्यवसायी स्वरोजगार कोषको सचिवालय सँग सम्झौता गरि २०७१÷०७२ मा रु.४५ लाख कर्जा लिई ५३ जना वेरोजगार ५० वर्ष भन्दा कम उमेरका युवा सदस्यहरुलाई आयमूलक काममा लगाई व्यवसायी वनाई स्वरोजगार गराउने उदेश्यले कृषि, पशुपंक्षि तथा व्यापार व्यवसायमा लगानी गरेको छ ।

साकोसले किस्तावन्दीमा साँवा तथा व्याज समयमानै भुक्तानी गरि युवा स्वरोजगारको नियम अनुसार युवा स्वरोजगारकोष ले लिने व्याज १२% का दरले तिरेको व्याजमा ६०% व्याज अनुदान फिर्ता गर्ने निती अनुरुप रु.५०००÷— भन्दा माथीको रकममा आम्दानी कर १५% कट्टा गरि बाँकी रकम कूल जम्मा रु ४,३२२५६÷— व्याज अनुदान ५३ जनालाईस्वरोजगार कोषवाट खटिई आउनुभएका अनिता राई र पार्वति को रोहवरमा व्याज अनुदान फिर्ता वितरण गरेके छ । सोहि प्रस्तावना अनुरुप पुन कर्जा लगानी २०७३÷०७४ मा रु.६७ लाख कर्जा १०% व्याज दरमा ४९ जना लाई लगानि गरिएको जानकारी समेत संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाले दिनुभयो ।

सोहि अवसरमा आफूले आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि. मार्फत युवा तथा साना व्यवसायि स्वरोजगार कोषबाट कर्जा लिई वंगुर व्यवसाय सुरुगरेको र हाल यसवाट बृद्धि भई १५ वटा माउ बंगुरबाट २५० भन्दा बढी बार्षिक वंगुरका पाठापाठी बिक्रिवितरण गरिरहेको र आफू लगायत ६ जनाले दैनिक रोजगारी पाएको मा आफू धेरै खुशि भएको संस्थाका सदस्य माइलि दनुवारले वताउनु भयो ।

  • आय आर्जनले व्याज अनुदान वितरण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0