Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालका प्रमुख प्रशासकीय अधिकृत लाई, नमोबुद्ध नगरपालीका द्वारा सम्मानीत

प्रभातफेरी अनलाइन ६४३४ पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (७ साल अघि)
पाँचखालका प्रमुख प्रशासकीय अधिकृत लाई, नमोबुद्ध नगरपालीका द्वारा सम्मानीत

पाँचखाल-हाल पाँचखाल नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईलाई नमोबुद्ध नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नगरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमको अवसर पारेर सम्मान गरेको छ ।

पाँचखाल नगरका प्रशासकीय अधिकृत चापागाईले नमोवुद्ध नगरपालीकामा २०७३ चैत्र ९ गते देखी २०७४ मंसिर १ गते सम्म स्थानिय तहमा पहिलो पटक प्रवेश गर्नुभएर प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै पु¥याउनु योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको थियो । नमोबुद्ध नगरस्रोतका अनुसार चापागाईले नगरको हितको लागि धेरै उल्लेख्य कार्य गरेकोले सो राम्रो काम गर्नेलाई हौसला स्वरुप सम्मान गरेको जानकारी प्राप्त भएको छ ।

अधिकृत चापागाई २०७४ माघ १० गतेबाट पाँचखाल नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहनु भएको छ । उहाँको सहनसिलता साथै स्थानिय तहमा रहेर गर्नुपर्ने कार्यको बिषयमा पुर्ण ज्ञान भएकोले कुनैपनी स्थानिय तहमा उहांले ल्याउनु भएको (भिजन) योजना स्थानिय तहको हितको खातिर रहन्छ । पाँचखाल नगरमा अधिकृतको जिम्मेवारी सम्हालेपछि पनी कानुनत नीयमित बजेटको ४० प्रतिशत सम्म खर्च गर्न पाउने प्रशासनिक खर्चलाई २५ प्रतिशतमै सिमित गर्दै अन्य बिकास निर्माणको कार्यलाई प्राथमिकता दिन सफल रहनु भएको छ ।

साबिक धनकुटाको चुङ्माउ गाबिस वडा नं ६ हालको पाख्रिवास नगरपालिका वडा नं ९ मा जन्मनु भएका भोलाप्रसाद चापागाई मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । अधिकृत चापागाईले एम. ए, एम.बिए, विएड, वि.एल सम्म अध्ययन गर्नु भएको छ । ०४५ सालमा शिक्षक पेसाबाट अगाडी बढ्नुभएका चापागाईले ०५५ सालमा खरिदारको रुपमा संसद सेवामा कार्यरत हुदै, ०५७ सालमा शुब्बा, ०६३ सालमा अधिकृत हुदै ०७३ सालमा उप सचिब हुन सफल हुनु भएको थियो । उपसचिव भएपछि स्थानिय तहमा पहिलो पल्ट काभे्र जिल्लाको नमोबुद्ध नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । हाल स्थाई वसोवास ललितपुरको धापाखेलमा रहेपनि सेवाग्राहीहरुलाई सेवा दिन सहज रहोस साथै सवारी साधनको इन्धनमा खर्च कम होस भनि पानँचखाल नगरको कार्यालयकै आवास गृहमा वस्दै विहान ९ बजे देखी बेलुका ६ वजे सम्म सेवा ग्राहिको साथमा रहेर सेवा दिदै आउनु भएको छ ।

  • नमोबुद्ध नगरपालीका द्वारा सम्मानीत
  • पाँचखालका प्रमुख प्रशासकिय अधिकृतलाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0