Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आत्मानिर्भरताको लागी स्वरोजगार तालिम – रोटरी

प्रभातफेरी अनलाइन ५२७२ पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (७ साल अघि)
आत्मानिर्भरताको लागी स्वरोजगार तालिम – रोटरी

धुलिखेल-मानविय सेवामा समर्पित संस्थाको रुपमा परिचित रोटरी क्लव अफ धुलिखेल काभे्रपलाञ्चोकले सक्षम जनशक्ति उत्पादनको लागि विभिन्न सिपमुलक कार्यक्रमहरु संञ्चालन गर्दै आएको रोटरीयन जोत्सना सैजुले बताउनु भएको छ ।

बेरोजगार रहेको जनशक्तिलाई सिपमुलक क्षमतामा परिणत गरी दक्ष जनशक्तिका रुपमा समाजमा स्थापित गराउने लक्षसहित रोटरी क्लब अफ धुलिखेल र धुलिखेल उद्योग बाणिज्य संघ धुलिखेल काभे्रपलाञ्चोकले सेनेटरी प्याड, सिलाई प्रशिक्षण सुरु गरेको शैजुको भनाई रहेको छ ।

उक्त सिलाई प्रशिक्षण कार्यक्रम अन्तर्गत धुलिखेल आसपास क्षेत्रका ३० जना बेरोजगार महिलाहरुलाई पहिलो चरणअन्तर्गत ३ महिना प्रशिक्षण पश्चात डिप्लोमा अन्तर्गत अर्को ३ महिना थप प्रशिक्षित गराइ आत्मनिर्भरता तर्फ उन्मुख गराउने लक्ष्यलिएको रोटरी क्लव अफ धुलिखेलका पे्रसिडेन्ट लक्ष्मी खनालको भनाई रहेको छ । उहांका अनुसार अहिले ३० महीला द्वारा उत्पादन गरीने सेनेटरी प्याड स्कुले किशोरीहरुलाई प्रदान गरीने र तालिम पश्चात सो उत्पाद गरीएको सेनेटरी प्याडलाई बिक्रि वितरण गर्ने स्वामित्व प्रशिक्षार्थीहरुकै हुने हुंदा सिलाई प्रशिक्षणमा महिलाहरुको अभिरुची वढ्दो पाईएको खनालको भनाई रहेको छ ।

भण्डै ७० लाखको परियोजना अन्तर्गत संञ्चालित उक्त सिलाई प्रशिक्षण बाट उत्पादन भएको सेनेटरी प्याड गरिव विपन्न परिवारका स्कुले किशोरी प्रति लक्षीत गरी सुरु भएको योजनाले पहिलो चरण अन्तर्गत सेनेटरी प्याड, हातधुने साबुन, कपडा धुने साबुन, रुमाल र पेन्टी उपलब्ध गराउने अध्यक्ष खनालको तर्क रहेको छ । सामान दिनु पुर्व ति स्कुले किशोरीहरुलाइ महिनावारी सम्बन्धि सचेतना कार्यक्रमहरु चलाईने र उक्त कार्यक्रमबाट महिलाहरुमा देखिएको महिनावारीका समस्या र चुनौतीका बारेमा सु–सुचित समेत पारीने वताउनु भयो ।

रोटरी क्लव अफ धुलिखेलको भावि कार्यक्रम अन्तर्गत रायोवारीमा लघुबित्त कार्यक्रम चलाउने साथै अशक्त महिलाहरुका लागि बाख्रा पालन संगै लोपोन्मुख अवस्थामा पुगेको सालको पातबाट बन्दै आएको टपरी बनाउने तालिम दिने समेत अध्यक्ष खनालले बताउनु भयो ।

  • आत्मानिर्भरताको लागी स्वरोजगार तालिम - रोटरी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0