Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गम्भीर समस्याका रुपमा असुरक्षित गर्भपतन

प्रभातफेरी अनलाइन २६०५ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन ९, शुक्रबार (१२ साल अघि)
गम्भीर समस्याका रुपमा असुरक्षित गर्भपतन

सरकारले गर्भपतनलाई कानूनी मान्यता दिए पनि काभ्रेका अधिकांश क्षेत्रहरुमा आफ्नो ज्यानै जोखिममा पारी असुरक्षित गर्भपतन गराउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । सुरक्षित गर्भपतनका बारेमा जनचेतनाको कमी तथा अप्ठ्यारा सामाजिक मान्यताले यस जिल्ला युवतीहरु लुकिछिपि असुरक्षित गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीहरुले नै बताएका छन् ।
विवाहित महिलाहरु भन्दा अविवाहित यूवतीहरु लुकिछिपि स्थानीय मेडिकलहरुमा आएर गर्भपतनको औषधी किनेर असुरक्षित रुपमा गर्भपतन गर्ने गरेको काभ्रेका नीजि मेडिकल संचालकहरु बताउँछन् । यूवायूवती बीच असुरक्षित शारिरीक सम्बन्धबाट गर्भ रहेपछि विवाहित महिलाहरुको संख्यामा अविवाहिता यूवतीहरु पनि आउने गरेको स्वयम् मेडिकल संचालकहरु बताउँछन् ।
कानूनले मान्यता र छुट दिएको छ, सुरक्षित रुपले गर्भपतन गर्न जिल्ला अस्पताल जाउँ भन्छौ तर यूवतीहरु लाज र इज्जत जाने डरले जति पैसा तिरेर भएपनि ज्यान जोखिममा राखेर मेडिकलहरुबाट औषधी किनेर असुरक्षित गर्भपतन गर्ने गरेका छन् ।
अविवाहित यूवतीहरु पछिल्ला दिनहरुमा लुकिछिपि गर्भपतन गराउनेको संख्या बढ्दै गएपछि यूवायूवतीहरुमा शारिरीक सम्बन्धप्रति उनीहरुमा चेतनाको कमी भएको देखिन्छ ।
विशेषगरी हाइस्कुल लेवल तथा क्याम्पस पढ्ने उमेर समूहका यूवतीहरु बढी असुरक्षित शारिरीक सम्बन्धबाट गर्भपतन गर्ने गरेको स्वास्थ्यकर्मीहरुको दाबी छ । यसरी असुरक्षित गर्भपतन गराउँदा अविवाहित महिलाहरुमा बाँझोपन आउन सक्ने सुत्केरी अवस्थामा पाठेघरमै सालनाल अड्किन सक्ने साथै बढी रक्तस्राव भएर मत्यु नै हुन सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
नेपाल सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपनि विवाहित महिलाहरु विभिन्न स्वास्थ्य संस्थाहरुमा आएर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट गर्भपतन गराउने गरेका छन् भने अविवाहित यूवतीहरु लाजको डरले अस्पतालहरुमा नआउने गरेको मेथिनकोट अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
हामीहरु पनि अविवाहित यूवतीको गर्भपतन गराउँदा नाम गोप्य राख्छौं तर सरकारी अस्पतालमा बढी स्टाफ हुने भएकोले यस्तो कुराहरु सार्वजनिक हुने र बदनामी हुन्छ भन्ने डरले यूवतीहरु सरकारी अस्पताल भन्दा नीजि मेडिकलमा जान्छन् ।
आधुनिक सञ्चार माध्यमको विकाससँगै मोबाइल फोन इन्टरनेटको सुविधासँगै यूवा तथा यूवतीहरुमा यस्ता किसिमका विकृति तथा विसंगतिहरु दिनप्रतिदिन मौलाउँदै गएको जानकारहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0