Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनप्रतिनिधिको भत्ताबाट सडक निर्माण

प्रभातफेरी अनलाइन ५२२१ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष ३, मंगलबार (७ साल अघि)
जनप्रतिनिधिको भत्ताबाट सडक निर्माण

मिल्चे-काभे्रको दुर्गम स्थानको रुपमा परिचित डाँडापारीको मिल्चेमा सार्वजनिक यातायात (बस) स्थानियहरु हर्षित भएका छन् ।

डाँडापारीलाई सार्वजनिक यातायातबाट सहज गराउने उद्देश्यले ३ वर्ष अघि ललितपुरको ठूलादुर्लुङसँग जोडेर मिल्चे पु¥याउने लक्ष्यको साथ बाटो निर्माण थालिएको थियो तर विभिन्न कारणले पूर्णता पाउन सकेको थिएन । पछिल्लो समय च्याम्राङबेसीको कलङसिङको बिशाल चट्टान नेपाली सेनको सहयोगमा फोरेर बाटो निर्माण गरिए पश्चात उक्त खण्डमा पनौती च्याम्राङबेसी सडक जोडिएको थियो । बाटो निर्माणमा स्थानीयले ऋण स्वरुप पैसा संकलन गरेर बाटो निर्माणमा जुटेका थिए ।

स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि सडक निर्माण कार्यले तिव्रता पाएको छ । गत वर्ष पनौती देखि धाप्ले सम्म बस संचालन भएको भए पनि यो वर्ष मिल्चे गाउँ सम्म बस पुगेको छ । निर्वाचनको समयमा जनप्रतीनिधिहरुले गरेको प्रतिवद्धता पूरा गर्ने उद्देश्यले नै बाटो निर्माण गर्ने कार्यलाई तिव्रता दिइएको हो । खानीखोला गाउँपालिका वडा नं ७ वडाअध्यक्ष क्षेत्रमान घ्यावाले बताए । अहिले सम्म कुल ९५ लाख रुपैया खर्च भएको छ । यो पटक नयाँ सडक निर्माण भन्दा पनि सडक मर्मतको बजेट मात्र उपलब्ध भएको कारण रकम अपुग थियो ।

जसरी पनि मिल्चे पु¥याउने नै उद्देश्य राखिएको थियो । सडक निर्माण कार्यको लागि रकमको अभाव भएमा जनप्रतिनिधको नाताले प्राप्त हुने रकम सडक मै लगानी गछौं, वडा अध्यक्ष घ्यावाले भने । जिल्लाको डाँडापारी क्षेत्रको केन्द्र मानिने तालढुङ्गा सम्म उक्त सडक जोड्ने उनले बताए । करिब ५ किलोमिटर सडक निर्माण गर्दा तालढुङ्गा सडक सँग जोडिने र उक्त सडक जोडिए पश्चात तालढुङ्गाबाट पनौती, बनेपा सम्मपुग्ने सबैभन्दा छोटो मार्ग हुने छ । डाँडापारीको केन्द्र मानिने तालढुङ्गालाई आधारमानेर विभिन्न क्षेत्रबाट सडक निर्माण गर्ने क्रम जारी छ । कुनै सडकको ट्रयाक जोडिएको छ भने कुनै अझै निर्माणको क्रममा रहेका छन । पनौती मिल्चे तालढुङ्गा सडक जोडिए पश्चात सबै भन्दा छोटो दुरीको सडक बन्ने स्थानियहरुको भनाई रहेको छ ।

  • जनप्रतिनिधिको भत्ताबाट सडक निर्माण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0