Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सर्वमंगलामा पुर्वविद्यार्थीहरुको पुनर्मिलन, गुणस्तरीय शिक्षाको लागि गोल्डेनफ्युचर हैन, अव सर्वमंगलामा – सांसद लम्साल

प्रभातफेरी अनलाइन ९३३८ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष १८, बुधबार (७ साल अघि)
सर्वमंगलामा पुर्वविद्यार्थीहरुको पुनर्मिलन, गुणस्तरीय शिक्षाको लागि गोल्डेनफ्युचर हैन, अव सर्वमंगलामा – सांसद लम्साल

आई.आर.के मैनाली
पाँचखाल-पुर्व प्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले लामो समयदेखी आफ्नो इतिहासलाई रचना गर्दै निरन्तर शिक्षाको सेवामा समर्पित भएर अगाडी बढेको विद्यालय सर्वमंगला रहेको वताउनु भयो । २०२० सालबाट माध्यमिक विद्यालय संचालन भइ २०२९ सालबाट एस.एल.सि परिक्षामा सहभागि भई माबी चलेको ५६ बर्षपछि पुनर मिलनको आवश्यकता महसुस गर्दै महत्व पुर्ण कार्यक्रम गरेकोमा खुसि व्यक्त गर्नुभयजो ।

कार्यक्रमका प्रमुख अतिथि खनालले भन्नुभयो मुलुकमा शिक्षामा आमुल परिवर्तन गर्नको लागि २००७ सालमा आन्दोलन ग¥यौं तर सफल हुन सकेन, जसका कारण सत्ता तानाशाहीको हातमा पुग्यो । जसले गर्दा मुलुकमा बिकास निर्माणको कार्यको साथै शिक्षामा सुधार आउन सकेन । २०१७ सालबाट यो मुलुक झनै पछाडी धकेलीयो, जसका कारण देशको अग्रगती कुंठित भएको बताउनु भयो । मुलुकमा ०४६ सालमा आन्दोलन सफल भयो जसको कारण उज्यालो वातावरण निर्माण ग¥यो, बिभिन्न क्षेत्रमा नयाँ प्रगती भयो तर पनि सम्पुर्ण राजनीतिक समस्या समाधान हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा खनालले थप्नुभयो सामुदायिक विद्यालयहरुमा स्रोत र साधनले परिपुर्ण गराउंदै समय सुहाउंदो आधुनिक शिक्षा प्रदान गर्ने बिषयमा सरकारले योजना अगाडी बढाई सकेको बताउनु भयो । सर्वमंगला माध्यमिक विद्यालयको धेरै महत्वपुर्ण ईतिहास भएकोले सो ईतिहासको संरक्षण गर्दै पुर्व विद्यार्थीहरुले भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । विगतमा जे जसरी देशको लागि आवश्यक शैक्षिक जनशक्ति निर्माण गर्ने कार्यमा सर्वमंगलाले भुमिका खेल्योे सो कार्यलाई निरन्तरता दिदै अगाडी बढ्न आवस्यक रहेको जुन कार्यको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सांसद लक्ष्मण लम्सालले भन्नुभयो पाँचखाल र आसपासको क्षेत्रको पुरानो विद्यालयको रुपमा रहेको सर्वमंगलाको पुर्वाधार निर्माणको लागि प्रदेश सरकारको तर्फबाट २० लाख वजेटको व्यवस्था गरेको वताउनु भयो । विगतमा सर्वमंगलामा अध्ययन गरेका पुर्व विद्यार्थीहरुले मुलुकको धेरै महत्वपुर्ण स्थान ओगट्न सफल भएको बताउनु भयो । विगतमा पनि सर्वमंगलाले गुणस्तरीय शिक्षा दिएको हाल पनि दिने ठोकुवा गर्नु भयो । नीजि विद्यालयको तुलनामा अझ धेरै गुणस्तरीय शिक्षा दिने वातावरणको लागि सम्पुर्ण पुर्व विद्यार्थी एक जुट हुनुपर्ने बताउंदै सो कार्यमा आफुले समेत सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा सांसद लम्सालले भन्नुभयो अवका दिनमा गुणस्तरीय शिक्षा हासील गर्नका लागि गोल्डेनफ्युचर हैन, सर्वमंगला सावित गर्नको लागि पुर्व विद्यार्थीहरु एक जुटका साथ अगि लाग्दा आफु सो कार्यको लागि पछि लागेर गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणमा निरन्तर लागि रहने बताउनु भयो । विगतमा सर्वमंगलामा पढेर मुलुकको अगुवा हुन सक्ने तर विद्यालयलाई अगुवा बनाउन किन नसक्ने भन्दै सांम्सद लम्सालले पुर्व विद्यार्थीहरुलाई लक्षीत गर्दै भन्ुभयो । लम्सालले भन्नुभयो पाँचखालमा बृहत खानेपानीको योजना अगि बढेको छ, जुन पाँचखालको भविश्यसंग जोडिएको छ, सो कार्यको लागि समेत सर्वमंगलाका पुर्व विद्यार्थीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

पाँंचखाल र आसपासमा रहेको मध्य विद्यालयहरुमध्य सवैभन्दा पुरानो विद्यालयको रुपमा रहेको सर्वमंगला मा.वि.का पूर्व विद्यार्थीहरुको पुनर्मिलन समारोहको वारेमा विद्यालयका प्रअ छत्रपति इसरले कार्यक्रमको आवस्यकता र महत्वकोबारेमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा विगत २०२९ सालदेखि एस.एल.सि. दिएका हालसम्म अध्ययन गरेका विद्यार्थीहरुको पुनर्मिलन भएको हो । विद्यालय स्थापनाको सुरुको समयदेखिको विद्यर्थी देखि आजसम्मको कार्यक्रममा
सर्बमंगला पुर्व विद्यार्थी पुर्निमलन समारोह कार्यक्रमको संयोजक रविन्द्र सिपखानको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय शुभारम्भको क्रममा जग्गादाताहरु, पुर्व विद्यार्थी तथा पुर्व गृह सचिव जनार्जन नेपाल, रेडियोलोजिष्ट सुधार अधिकारी, पुर्व शिक्षक दामोदर अधिकारी, शिक्षा सेवी शंकर काफ्ले, नेपालि काँग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पौडेल, पुर्व विद्यार्थी रविन्द्र श्रेष्ठ, पाँचखाल शुनकोशि बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

सर्वमंगला माध्यमिक विद्यालयका साहाएक प्रधानाध्यापक उद्धबप्रसाद अधिकारीले स्वागत मन्तव्य तथा अप्सरा ढुंगाना र सन्तोष दाहालबाट स्वागत गित गाई सुरु भएको उक्त कार्यक्रममा विद्यालयमा योगदान पु¥याउनु भएका पुर्व प्रधानाध्यपकहरुलाई सम्मान गरेको थियो । जसमा स्व.टंकनाथ शास्त्रि, स्व. बुद्धीनाथ सापकोटा, स्व.विश्वनाथ लाल कर्ण, स्व.कृष्णप्रसाद खतिवडा, स्व.विनोदप्रसाद खतिवडा, स्व.बलप्रकास निरौला समेतलाई मरनोप्रान्त सम्मान गरीएको थियो जसको सम्मान परिवारका प्रतीनिधिहरुले ग्रहन गर्नु भएको थियो । त्यसैगरी पुर्व प्रधानाध्यापकहरु रामचन्द्र तिवारी, हरिभक्त खोजु, टंकवहादुर प्रधान र दामोदर अधिकारी सम्मानित हुनुभएको थियो ।

पुनरमिलन कार्यक्रममा पूर्व विद्यार्थीहरुले रविन्द्रराज सिपखानको अध्यक्षतामा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा विदुर ढुंगाना, सचिवमा नविन प्रकास निरौला, कोषाध्यक्षमा केदार लुईटेल, सहसचिवमा मन्दिरा लुईटेल रहेका छन् भने सदस्यहरुमा प्रकास तिमल्सिना, अप्सरा ढुंगाना सपिखान, राहरी न्यौपाने, सुन्दर अधिकारी, महेश अधिकारी, प्रकृति बोलखे, सन्तोष दाहाल, हरेराम खतिवडा, हिरालाल रेग्मी तथा ईन्दिरा बन्जरा धिमाल रहनु भएको छ ।

  • अव सर्वमंगलामा - सांसद लम्साल
  • गुणस्तरीय शिक्षाको लागि नीजि विद्यालयनै आवश्यक छ
  • सर्वमंगलामा पुर्वविद्यार्थीहरुको पुनर्मिलन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0