Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगरकपमा कडा प्रतिस्पर्धा

प्रभातफेरी अनलाइन ६४१४ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार (७ साल अघि)
पनौती नगरकपमा कडा प्रतिस्पर्धा

पनौती-कुनै समय फुटबलको उर्वरा भूमि भनेर चिनिने पनौती पछिल्लो समयमा ओझेल छाएको थियो । भन्नै पर्दा ४ बर्ष निदाएकै हो भन्छन फुटवल पे्रमी, खेल क्षेत्रको सम्भावनालाई विउत्याउने जमर्को सहित पनौती नगरकप फुटबल चलाएमान भएको पाइन्छ ।

एकाएक सिरान चौरमा फुटबल खेल भएको देख्दा कतिलाई विश्वास नै थिएन, तर उद्घाटन भयो भन्दा विश्वास नगर्नेहरु अहिले खाजाभात छोड्दै फुटबलमा रमेका छन् । लिगकम नकाउटमा खेलाइने खेलमा नगरका १२ वटै वडाले खेलाडीहरु पठाएका छन् । ४ वटा समुहमा विभाजन गरएको उक्त खेलमा समुह क मा वडा नं ७, ८ र ९ समुह ख मा २ ,४ र ५ समुह ग मा ३ ,१० , र १२ र समुह घ मा १ , ६ , र ११ वडा रहेका छन् । प्रत्तेक दिन २÷२ खेल खेलाईदै आएको छ ।

आफ्नो समुहबाट समुह विजेता फाइनलमा प्रवेश गर्ने खेल आयोजकका संयोजक सविन ताम्राकारले जानकारी गराउनु भएको छ । उहाँका अनुसार सेमी फाईनल खेल २४ र २५ गते हुने छ भने फाईनल खेल २६ गते हुने भएको छ । खेल पे्रमीहरुका अनुसार अहिले सम्मका खेलहरु अत्यन्त कडा प्रतिस्पर्धामा देखिएका छन् । वडानं ४, ५ र ७ , ९ को खेलले फाईनल खेलको झ—झल्को मेटाउने वताउछन् ।

पनौतीको सिरान चौरमा शनिबारबाट सुरुभएको नगरकपको सुभारम्भ नेपाल सरकारका प्रबक्ता एवं सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गर्नु भएको थियो । उक्त प्रतियोगितामा विजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने छ भने उप—विजेताले ३० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छ । त्यस्तै सर्वाधिक गोल कर्ताले नगद ७ हजार ५ सय सहित गोल्डेन बुट् प्राप्त गर्ने छन् ।

  • पनौती नगरकपमा कडा प्रतिस्पर्धा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0