Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालका हरिलाई रजत दोस्रोको उपाधी

प्रभातफेरी अनलाइन ७०४७ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार (७ साल अघि)
पाँचखालका हरिलाई रजत दोस्रोको उपाधी

पाँचखाल-छिमेकी मित्रराष्ट्र भारतमको मुम्बईमा हालै सम्पन्न क्योकुसिन खुल्ला कराते तर्फ सहभागी हुंदै पाँचखाल नगरपालिका वडा नं १२ निवासी हरि दनुवारले रजत दोस्रो हात पर्न सफल भएका छन् ।

विगत लामो समयदेखी खेल क्षेत्रमा सकृय रहंदै आएका दनुवारले विगतमा पनि बिभिन्न उपाधिहरु हासिल गर्न सफल हुदै आएका थिए । खेल क्षेत्रबाट आफ्नो जन्म भूमि साथै देशलाई परिचित गराउने अठोट लीएर अगाडी बढेका दनुवारको एक पछि अर्को गर्दै सफल हासिल गर्दै आएका छन् ।

पाँचखाल निवासि हरिका सोच अनुसार कार्य गर्न हौसला प्रदान गर्दै आएका काभे्रका प्रमुख प्रशिक्षक अशोक जंग दनुवारको भूमिकाले गर्दा पनि हरिले पाँचखाल नगर , काभे्र जिल्ला साथै नेपालकै नाम उच्च राख्न सफल भएका हुन् । सो खेलमा हरि दनुवार लगाएत ६ जना नेपालीले नेपालको नाम उच्च राख्न सफल भएका थिए । जसमा ६ स्वर्ण , ३ रजत र १ कास्य हासिल गर्दै नेपाली टिम च्याम्पियन बन्न सफल भएका छन् । पुरुष ५० केजी तर्फ अडनिमा शेर्पा, ५५ केजिमा दीपेन्द्र क्षेत्री, ६५ केजीमा विकास गुरुङ रहेका छन् । त्यसैगरी खुल्ला करातेमा सुनिल नगरकोटिले स्वर्ण पदक हासिल गर्न सफल भए, महिला ५५ केजीमा शान्ति थापामगर, खुल्ला तर्फ मञ्जु विकले हासील गरेका थिए ।त्यसैगरी पुरुष खुल्लामा सनी सिंह, पुरुष ६५ केजीमा हरि दनुवार र पुरुष जुनियर काँटामा दिपेन्द्र क्षेत्रीले उपाधी हासिल गर्न सफल भएका थिए ।

 

  • पाँचखालका हरिलाई रजत दोस्रोको उपाधी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0