Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निजीको नाममा शिक्षामा ब्यापारिकरण गर्न मिल्दैन – बाँस्कोटा

प्रभातफेरी अनलाइन ६६५१ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार (७ साल अघि)
निजीको नाममा शिक्षामा ब्यापारिकरण गर्न मिल्दैन – बाँस्कोटा

धुलिखेल-“निजी विद्यालय संञ्चालन गर्ने नाउमा शिक्षामा व्यापारी करण गर्न हुंदैन”, “अंगे्रजी राम्रोसंग बोल्न जान्दैमा निजीमा पढ्ने विद्यार्थीहरुको गुणस्तर राम्रो भन्ने भ्रम हो” ।

उक्त भनाई सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले धुलिखेलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काभ्रेको १३ औँ अधिवेशन उद्घाटन गर्ने क्रममा बताउनु भएको थियो ।

मन्त्री बाँस्कोटाले थप्नुभयो निजी विद्यालयमा ताला लगाउने पक्षमा सरकार नरहेको तर निजी भित्र रहेको बेथीतिहरु हटाउन अति आवश्यक भएको बताउनु भयो । ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा सरकारले निजी विद्यालयहरुमा ताला लगाएर बन्द गराउन खोज्यो भन्ने भ्रममा हललाको पछाडी नदौडन सुझाव दिनु भयो । सरकारले निजीमा भएको वेथितिको बारेमा खबरदारी गरेको छ, सरकारको सुझावलाई पालना गर्दै निजीका संचालकहरु अगाडी बढ्न सके कुनै समस्या नहुने तर सरकारको सुझावलाई अटेर गर्दै विज्ञप्ति बाजी गरेमा समस्या आउने बताउनु भयो ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो शिक्षाको नउमा ब्यापार भएको छ, त्यस्तो कार्य राम्रो होईन सरकार सबै क्षेत्रको विसंगति हटाएर नमूना नेपाल बनाउने दौडमा रहेको बेलामा निजी विद्यालय संञ्चालकहरुको साथ र सहयोगको आवस्यकता रहने बताउनु भयो निजी विद्यालयहरुले व्यापारीकरण नभई आधुनिक गुणस्तरीय ज्ञान दिने थलोको रुपमा विकास गर्नु पर्ने सुझाव दिनु भयो ।
प्याब्सन काभे्रका अध्यक्ष सत्यनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन केन्द्रिय बरिष्ट सल्लाहकार भोजबहादुर शाह, केन्द्रिय उपाध्यक्ष इश्वरवहादुर गुरुङ्ग, केन्द्रिय महांसचिब राजेन्द्र बानियाँ, काभे्र जिल्ला समन्वय समितिका संयोगज उद्दब केसी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त १३ औं अधिवेशनबाट पुर्ण कुमार श्रेष्ठको अध्यक्षतामा प्याब्सन काभे्र जिल्ला कार्यसमिति गठन भएको छ, जसको बरिष्ट उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्ष द्वय भरतवहादुर केसी र महेन्द्र थिङ, सचिब सुरेन्द्र श्रेष्ठ , कोषाध्यक्ष बसन्तराज नेपाल, सह—सचिब द्वय शुसिला पौडेल र छबिरमण पराजुली, सह—कोषाध्यक्ष इन्दु थापा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रविन्द्र वुडाथोकी, युगबहादुर पन्त, दिपेन्द्र वहादुर बिष्ट, अर्जुन थापा रहनु भएको छ । त्यसैगरी महाँसमिति प्रतिनिधिमा सुर्यप्रसाद लाकोजु, बिनोद भट्टराई, रमेशराज लवट, रामप्रसाद कोईराला, बिजय दाश उलक र लक्ष्मीनारायण श्रेष्ठ रहनु भएको छ ।

  • निजीको नाममा शिक्षामा ब्यापारिकरण गर्न मिल्दैन - बाँस्कोटा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0