Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेको पहिचान काभ्रे गोल्ड कप

प्रभातफेरी अनलाइन ४९३२ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र ५, मंगलबार (७ साल अघि)
काभ्रेको पहिचान काभ्रे गोल्ड कप

धुलिखेल-काभ्रे जिल्ला फुटबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्न गइरहेको जानकारी पत्रकार सम्मेलन मार्पmत गराएको छ । “हाम्रो गोल्डकप काभ्रे गोल्डकप” भन्ने मूल नारा लिएर काभ्रे गोल्डकप फुटबल प्रतियोगगिता गर्न लागेको काभ्रेफुटबल संघ काभ्रेका अध्यक्ष बिकास नारायन श्रेष्ठ ले जानकारी गराएका थिए ।

चैत्र ७ गतेबाट १७ गते सम्म धुलिखेल रङ्गशालामा हुने उक्त प्रतियोगिताले जिल्ला कै पहिचान बोकेको जानकारी दिँदै एडिभिजन क्लबहरुको अलवा जिल्ला फुटबल संघहरुको सहभागिता रहने उक्त दिन प्रेसित विज्ञप्तिमा उल्लेख छ । जस अनुसार राष्ट्रिय स्तरमा चर्चित क्लबहरु संकटा क्लब, नेपाल आर्मी क्लब, ए.पि.एफ क्लब, जावलाखेल क्लब, फ्रेण्डस् क्लब, प्ले फर अत्तरिया स्पोर्टस् क्लब कैलाली, काभ्रे जिल्ला फुटबल संघ, भक्तपुर जिल्ला फुटबल संघ, दोलखा जिल्ला फुटबल संघ, सिन्धुपाल्चोक फुटबल संघ रहेको जिल्ला फुटबल संघका उपाध्यक्ष निरोज श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गाराएका थिए ।

काभ्रे जिल्ला फुटबल संघ आयोजक रहेको उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल संघ ललितपुरको प्राविधिक सहयोग रहेको बताइएको छ । झण्डै ५० लाख बराबरको लागतमा हुन गैरहेको उक्त प्रतियोगिताको मुख्य आर्थिक सहयोगी निकाय स्थानिय सरकार रहेको छ । जसमा धुलिखेल नगरपालिका, पनौति नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

शनिबार प्रेषित विज्ञप्तिमा त्यो भन्दा बाहेक प्रायोजकहरु र पहिलो पटक टिकटको व्यवस्था गरिएको र यिनै आर्थिक श्रोत संकलनको माध्यम भएको बताएका छन् । उक्त पत्रकार सम्मेलनमा काभ्रे फुटबल संघका खेलाडीहरुका लागि युवा व्यवसायी एवं पूर्व खेलाडी जंगबहादुर जंगमले २ सेट जर्सी र १ सेट ट्रयाकसुटका साथै आवस्यक भौतिक सामाग्री प्रदान गर्दै खेलकुदको क्षेत्रमा आपूmले विगत देखि नै सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोग गर्ने बताउनु भयो ।

  • काभ्रेको पहिचान काभ्रे गोल्ड कप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0