Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फोहोर व्यवस्थापन ध्यान देऊ

प्रभातफेरी अनलाइन ६७४२ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र ८, शुक्रबार (७ साल अघि)
फोहोर व्यवस्थापन ध्यान देऊ

सिंहदरवारको अधिकार गाउँगाउँमा आउने भन्दा नेपाली जनताहरु दंगदास थिए । धेरै खुसिका साथ दिपावली गर्दै सिंहदरबार गाउँमा ल्याउन आतुर रहे । तर गाउँमा आएको अधिकारले गर्दा जनताहरु पछिल्लो समय दिक्क मान्दै अलि चिन्चित हुदै “जुन जोगी आएपनि कानै चिरेको भन्न विवस” रहेका छन् । स्थानिय तहबाट सेवाग्राहिहरुले लिने सेवामा झन्झटिलो तरीका साथै कर्मचारीको अभाव साथै नीति नियमको स्प्रस्टता मा कमी भन्दै स्थानिय तहका कर्मचारीहरुले गर्ने व्यवहारले गर्दा चिन्तत हुनु स्वभाबिक हो । स्थानिय तहमा जनप्रतीनिधि नभएको लामो समयपछि जनताले पाएका जनप्रतीनिबाट ठुलै सहयोग साथै विकास निर्माणले ठुलै फड्को मार्ने साथै समृद्ध बन्ने ठुलै सपना देखेका स्थानिय जनताहरु पछिल्लो समयमा आएर “हात्ति आयो हात्ति आयो फुस्सा” भन्न बाध्य भएका छन् ।

स्थानिय तहले विगतको तुलनामा जनताहरुसंग धेरै कर अशुलेको छ , तर सुबिधा भने खुम्चदै गएको अवस्था रहेको छ । सेवाग्राहिले कार्यालय समक्ष लिने सेवा मात्रै नभएर स्थानिय तहले जनतालाई दिने सुबिधामा समेत दुबिधा बढाएको छ । जनताको लागि सवैभन्दा अति आवश्यक पर्ने बिषय वातावरण स्वच्छ जरुरी रहन्छ तर सो बिषयमा कुनै ध्यान पु¥याउन नसक्दा जनताहरुको स्वास्थ्य दिनपर दिन विग्रदो अवस्थामा पुगेको छ । वातावरणमा असर पु¥याउने ढंगको उद्योग संञ्चाल साथै फोहोर मैला व्यवस्थापनमा हेलचेक्राई गर्दा मानव स्वास्थ्यमा समस्या आउने क्रम जारी रहेको छ । विकास निर्माणको नाउमा गरिने वातावरण प्रदुशणको बिषयमा समेत जनप्रतीनिधिले चासो नदिदा जनताहरु थप आक्रोसित हुन थालेका छन् ।

काभे्र जिल्लाको जेठो नगरपालिकाले वातावरणमा गरेको लापर्वाहि पनि असह्य अवस्थामा उकालो लाग्दै छ । काभे्र र आसपासको जिल्लाहरुको व्यापारिक केन्द्रको रुपमा रहेको बनेपा फोहोर मैलाको कारण कुरुप हुदै छ । विगतमा जनताबाट चुनिएका जनप्रतीनिधि नहुंदा भन्दा हाल आएर फोहोर मैला अव्यवस्थित ढंगबाट बजार नै ढाक्ने गरी छरपष्ट अवस्थामा रहंदा समेत चासो पुग्न सकेको छैन । त्यसैगरी विकास निर्माणको नाउमा नगरको बिभिन्न स्थानमा भत्काएर छोडेको धुलोले गर्दा नगरनै ढाकोको छ । नगरको यस्तो चरम लापरवाही काभे्रको जेठो नगर दुर्गन्धित नगरको रुपमा पहिचान बनाउंदै छ । नगरपालिकाले विगतमा फोहोरको डम्पिङ गर्दै गरेको स्थानको व्यवस्थागर्न नसक्दा श्रीखण्डपुरमा स्थानीयले दुर्गन्ध फैलिएको भन्दै फोहोर फ्याक्न रोक लगाएका थिए । नगरले विकल्पको खोजि गरेको भन्दै कागजि माईन्युट तयारी गरे पनि फोहोको दुर्गन्धले छोडेन नगरवासिलाई ।

  • फोहोर व्यवस्थापन ध्यान देऊ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0