Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पशुपतिनाथ धर्मशालाको बार्षिक साधारणसभा

प्रभातफेरी अनलाइन ६६१७ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (७ साल अघि)
पशुपतिनाथ धर्मशालाको बार्षिक साधारणसभा

पनौति-पशुपति नाथ धर्मशालाको स्थानिय सरकार गठन पछिको जनप्रतिनिधिको उपस्थितिमा पहिलो ऐतिहासिक ११ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भिम न्यौपान र विशेष अतिथि उप प्रमुख गिता बन्जारा द्वारा संयुक्त रुपमा पानसमा बत्ती बालि समुदघाटन गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रखले सम्बोधन गर्दै भन्नुभयो जन प्रतिनिधि बिहिन अबस्थामा समितिले निर्माण गरेको पशुपतिनाथ धर्मशालाको निर्माण देख्ता अहोरात्र खटिई समितिले देखायको कार्यको सह्रानिय कार्य भयको बतायउनु भयो । धर्मशाला निर्माण कार्यले जन प्रतिनपधिहरुलाई पाठ सिकायको बताउनु भयो ।

भक्तजनहरुको धर्मशाला को तला थप गर्ने कामको मागलाई वडाबाट सिफारिसका साथ नगरपालिकामा आउनुस प्राथमिकता को आधारमा म यसै बर्ष बजेट छुट्याउछु भन्नुभयो । समितिले गरेको आर्थिक कारोबार, कामको गतीबिधिको सुक्ष्म रुपले अध्ययन गरिरहेको बताउनु भयो । समितिले गरेका आर्थिक गतिबिधिहरु निकै पारदर्शी भई चन्दादाताको मन जित्न सफल भयको बचाउंदै समितिको उच्च मुल्यांकन गर्दै अरु समितिहरुले पनि पाठ सिक्नु पर्ने बताउनु भयो ।

त्यसैगरी विशेष अतिथि उप प्रमुख गिता बन्जाराले आफु सोही वडाको बडाबासि भयको हुदा यश समितिले बिगत १४ बर्ष अगाडि जनप्रतिनिधि नहुदा पनि बडामा भयको सार्वजनिक ठाउको सरक्षण गरि पशुपतिनाथ धर्मशाला चन्दादाताबाट सप्ताह लगाई उठायको चन्दा बाट यतिठुलो कार्य गरेको देख्दा म अचच्म भयको बताउनुभयो । समितिको माग अनुसार यो क्षेत्रको भौतिक बिकासको लागि आफु पछि हट्ने छैन भनी समितिले गरेको कार्य प्रसम्सा गर्दै धन्यबाद दिनुभयो ।

बडाअध्यक्ष बुद्ध सिह थापाले केही अघि केही असमझदारी कुरा उठेका हुन हामी जनप्रतिनिधिले सबैका कुरा सुन्नु पर्छ ठिक बेठिक छुट्याउनु पर्छ र हामिले सहि निर्णय गर्नु पर्छ भन्दै बडाको ईतिहास राख्ने कार्य गर्ने समितिलाई धन्यबाद दिदै भौतिक बीकासको लागि मेरो तर्फबाट कुनै कसुर बाकि नराखि पहल गर्ने बताउनु भयो । उक्त कार्यक्रममा समितिका कोषाध्यक्ष राजभाइ श्रेष्ठले आर्थिक गतीवेदन प्रस्तुत गर्नु भएको थियो । समितिका उपाध्यक्ष मोहन कुमार बस्नेत, कोषाध्यक्ष राधिका बन्जारा, सदस्य शर्मिला शाह ठकुरी र छल श्रेष्ठले अतिथिहरुलाई खादा ओड्यई सम्मान गर्नु भयको थियो ।उक्त कार्यक्रम समितिका सचिब राम कुमार बस्नेतले सन्चालन गर्नु भयको थियो ।

समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पनौति बाणिज्य सघका अध्यक्ष भोला थापा,काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेस शुन्दर सैजु, बाग्मति अन्चल प्रहरी गुल्मका गुल्मपति प्रहरी निरिक्षक राजेश कुमार कार्कि,पुण्य मा.बि बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार कर्माचार्य,पुर्ब जन प्रतिनिधि कोमल बहादुर बस्नेत, पुर्ब पत्रकार महासघ काभ्रेका अध्यक्ष महेश पौडैल, पुर्ब काभ्रे समाज सेवाका अध्यक्ष प्रल्हाद के.सि, पुर्ब नगर बिकास समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ ,पण्डितहरु राम प्रसाद पौडेल, राम प्रसाद पराजुलि, ऋषि प्रसाद पराजुलि, कृण्ण प्रसाद भट्टराई , रमेश प्रसाद सुवेदी, अधिबक्ता हरिशरण बस्नेत, पनौति उध्योग बाणिज्य सघका उपाध्यक्ष सुदर्शन सुवेदी, भालेश्वर मन्दिर सरक्षक समितिका सल्लाहकार अर्जुन के.सि लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा समितिका बृद्ध सदस्य भोगेन्द्र बहादुर कुवर,स्व. सदस्य राम बहादुर ठकुरिका धर्मपत्नि एकल महिला मैयाँ ठकुरि, पण्डितहरु ,दुधडेरि,र बिशेष योगदान पुर्याउने भक्तजनहरुलाई दोसल्ला ओडाई सम्मान पत्रले सम्मान गरियको थियो ।
,

  • पशुपतिनाथ धर्मशालाको बार्षिक साधारणसभा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0