Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सि.सि. टिभि क्यामाराले चोरलाई झ्याप

प्रभातफेरी अनलाइन ७३८४ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १३, सोमबार (६ साल अघि)
सि.सि. टिभि क्यामाराले चोरलाई झ्याप

पाँचखाल-पाँचखाल नगरको मुटु मानिने तामाघाट बजारमा चोरीको विगविगि हुन थालेपछि चोरीलाई नियन्त्रण गर्नाको साथै सुरक्षाको अवस्थालाई मजबुत पार्ने उद्देश्यले बजार क्षेत्रमा सि.सि. टिभि क्यामारा जडान गरेको थियो । सोही प्रबिधिको आधारमा चोरी गर्नेलाई फुटेजको आधारमा पक्राउ गरी कारवाही प्रकृया अगि बढाएको छ ।

बजार क्षेत्रमा जडान गरिएको सि.सि.टिभि क्यामाराको लागि रातिको समयमा उज्यालो नपुग्दा पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङको पहलमा वजेट व्यवस्था गरी तामाघाट पुलदेखि माता पलाञ्चोक भगवति आयल स्टोर सम्म २४ स्थानमा सोलार वत्तिको व्यवस्था गर्दा राजिको समयमा समेत सुरक्षा हुदै आएको थियो ।

बजार क्षेत्रमा सुरक्षाको लागि जडान गरेको सि.सि. टिभि क्यामरा साथै त्यसको लागि आवश्यक उज्यालोको लागि सोलार व्यवस्था हुंदा चोरीमा संलग्न भएकालाई आइतबार संझ पक्राउ गरीएको पाँचखाल प्रहरी चौकी प्रमुख शिवहरी पराजुलीले जनकारी गराउनु भएको छ । प्रहरी प्रमुख कार्कीका अनुसार बा.३ ख ५५८७ नं को मालबाहक ट्रकको चालक सि.पा.जि लिसंखु पाखरका टिका वहादुर श्रेष्ठले बिहिबार (जेठ ५ गते) राती १—५५ को समयमा जय भिमसेन इट्टा उद्योगकको नाउमा रहेको डोजरको तेल ट्याङ्की फुटाई १ सय लिटर डिजेल चोरेको सि.सि.टिभि फुटेजको आधारमा पक्ता लागेको हो । अरनिको राजमार्ग मर्मत कार्यको लागि कार्य गर्दै आएको उक्त डोजर पाँचखाल स्थित मसलाबालि बिकास नजिकै पार्कीङ्ग गरि राखेको थियो ।

डोजर चालक राजु दनुवारले डोजरबाट तेल चोरी भएको र सो को पहिचान सि.सि टिभिको फुटेजबाट खुलेकोले निरन्तर रुपमा खोजविन गर्दै गर्दा आईतबार बनेपामा सो चोरीमा संलग्न ट्रक देखेकोले पिछा गर्दै प्रहरीलाई जानकारी गराई पक्राउ गरेको बताउनु भयो । पक्राउ पछि प्रहरीले सोधपुछ गर्दा ट्रक चालक श्रेष्ठले साबिति बयान दिएको प्रहरीले जनाएको छ । निज चोरीमा संलग्न चालक श्रेष्ठलाई आवश्यक कावाहिको लागि सोमबार जिल्ला प्रहरी कार्यालय काभे्रमा चलान गरेको छ ।

चोरीको घटनाको बिषयमा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङसंग सम्पर्क राख्दा बजारमा शान्ति सुरक्षा मजबुत तथा चोरीलाई नियन्त्रण गर्ने उद्देश्यले सि.सि. टिभि क्यामारा जडान साथै सो को लागि सोलार मार्फत उज्यालोको व्यवस्था गरेको बताउनु भयो । डिजेल चोरी भए पश्चात शुत्रबार राति (जेठ १० गते) बजार क्षेत्रमा पार्क गरी राखेको डोजर, ट्रिपर र तिनपिप्लेमा पार्क गरी राखेको डोजरहरुको व्याट्री चोरी गरेको बताउनु भयो । उहाँले थप्नुभयो जसरी डिजेल चोरलाई पक्रिएर कारवाही अगाडी बढाएको छ त्यसैगरी व्याट्रिचोरको पहिचानको लागि पहल सुरु भएको पुगेको बताउनु भयो ।

  • सि.सि. टिभि क्यामाराले चोरलाई झ्याप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0