Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सडक अतिक्रमणले गर्दा दुर्घटना वढ्दो

प्रभातफेरी अनलाइन ६१७४ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २८, मंगलबार (६ साल अघि)
सडक अतिक्रमणले गर्दा दुर्घटना वढ्दो

सडक दुर्घटना दिनपर दिन बढ्दै छ , जसका कारण सढकको यात्रा असुरक्षीत बन्दै गएको छ । यसरी दुर्घटना हुनुका धेरै कारणहरु मध्य एक प्रमुख कारण सडक अतिक्रमण हो । सडक मर्मतको नाममा अस्तव्यस्त ढंगबाट निर्माण सामाग्री थुपार्नु, सडकका छेउछाउमा बन्दै गरेको घरहरु निर्माण गर्दा सडक अतिक्रमणले गरी निर्माण सामाग्री थुपार्नु, छेउछाउमा व्यवसाय सञ्चालन गर्नेहरुले सडक अतिक्रमण गर्नुले सडक दुर्घटना बढ्दो अवस्थामा रहेको छ । त्यसैगरी सडकमा रहेको खल्डा खुल्डि, समयमा मर्मत नगर्नु, सडकको नालीबाट पानी वग्न नपाई बर्षातको पानी र हिलोहरु सडकमा थुप्रनुले गर्दा समस्या बढ्दै गएको छ । सडक पेटीमा अवरोध पु¥याउदा पैदल यात्रीहरु कालो पत्रेबाट हिड्नु पर्ने बाध्यताले गर्दा सडक दुर्घटना ह्वात्तै बढेको छ ।

बिभिन्न सवारी साधनहरुको दैनिक रुपमा चाप बढ्दै गएको अवस्था छ । तर सडक भने दिनपर दिन खुम्चंदो छ । कतै सडक मर्मतको नाउमा त कतै व्यवसाय संञ्चालनको बाहनामा सडकलाइ अतिक्रमण गरी रहेका छन् । सडक विभागले समय समयमा सुचना गर्दछ तर व्यवहारमा उतार्न सक्ने खालको नेतृत्व आउन सकेको देखिंदैन । राजमार्गको कालो पत्रेमा बिभिन्न खाले व्यवसाय संञ्चालन गर्ने मात्र नभई सोही व्यवसायको कारणबाट साघुरो सडकमा जथाभावि पार्किङ्ग गर्दा समेत सवारी आवागमनमा ठुलो समस्या आएको अवस्था रहेको छ । राजमार्गमा होटल व्यवसाय संञ्चालन गर्नेहरुले सडकमै सवारी साधनहरु लाइनमा राखी व्यवसाय संञ्चालन गर्दै गरेको अवस्था छ । सवारी साधन गुड्नु पर्ने साघुरो सडकमा घरपालुवा चौपायहरु छाडा छाड्ने कार्यले गर्दा समेत समस्या आइरहेको छ ।

सडकमा भएको यावत समस्यालाई सम्बन्धित निकायले समाधानको प्रयास गर्नुको वदलामा मौकामा चौका हान्ने काम मात्र गरीरहेको छ । सडक अतिक्रमण गरी व्यवसाय संञ्चालन गर्ने, मर्मत सुधारको नाउमा सडकलाई अवरोध पु¥याउने, सवारी नियम विपरित सवारी साधन संञ्चालन गर्ने, सवारी साधन अनुमति पत्र वेगर सवारी साधन संञ्चालन गर्ने लगायतका सडकलाई अतिक्रमण गर्ने पक्ष सम्बन्धित निकायको दुहुनु गाइ वनेको छ । पछिल्लो समयमा सडकमा दुर्घटना हुनेहरु प्राय गरेर सवारी चालक अनुमति पत्र नभएकाहरु हुंदा समेत सम्बन्धित निकायको मौनता रहनु रहस्यमय बिषय हो ।

  • सडक अतिक्रमणले गर्दा दुर्घटना वढ्दो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0