Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दश गाविसमा बारुदी सुरुङसम्वन्धी जोखिम शिक्षा

प्रभातफेरी अनलाइन ५४०३ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ३, मंगलबार (११ साल अघि)
Post Thumbnail

बनेपा ÷ स्थानीय शान्ति समिति काभ्रेपलाञ्चोकको आयोजनामा काभ्रे जिल्लाका दश गाविसमा बारुदी सुरुङसम्वन्धी जोखिम शिक्षा प्रदान गरिएको छ ।
जिल्लाको महादेवस्थान गाविसस्थित डेडिथुम्का उच्च मावि, तपेश्वर उच्च मावि गैरिविसौना देउपुर, चण्डेनी मावि जैशिथोक, कुशादेबी उच्च मावि कुशादेवी, शान्ति निकेतन उच्च मावि र्याले विहावर, श्रीकृष्ण उच्च मावि दाप्चा छत्रेबाँझ, हनुमान उच्च मावि पात्लेखेत, जनक उच्च मावि मेथिनकोट, रोशी उच्च मावि कटुञ्जेवेशी र मंगल जनविजय उच्च मावि मंगलटारमा ०७१ साउन १८ गतेदेखी साउन २० गतेसम्म जोखिमबाट बँच्नका लागि यससम्वन्धी शिक्षा दिइएको हो ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालय र जिविस काभ्रेको सहयोगमा आयोजित कार्यक्रमहरूमा स्थानीय शान्ति समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी र मानवअधिकार संस्था इन्सेकका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।
स्थानीय शान्ति समितिका संयोजक टुल्कु लामाको अध्यक्षतामा भएको कार्यक्रमहरूमा मानवअधिकारकर्मी भोजराज तिमल्सिना र नेपाली सेनाका अमलदार नरबहादुर श्रेष्ठले बारुदी सुरुङबारे जानकारी दिएका थिए ।
कार्यक्रममा स्थानीय शान्ति समितिका सदस्यहरू मिना तामाङ, रिता ढकाल, रणबहादुर बोहोरा, शान्ता न्योपाने, रामचन्द्र सापकोटा, राजेन्द्र केसी, लेखराज गजमेर, देबबहादुर मोक्तान, नेपाली सेनाका हुद्दा नेत्रलाल भट्ट र सिपाही दामबहादुर विसी, नेपाल प्रहरीका भुपेन्द्र थापा र भैरव खरेललगायत कार्यक्रम संचालित विद्यालयका प्राचार्यहरू, बाल समूहका अध्यक्षहरू र सरोकारवालाहरूले बारुदी सुरुङको जोखिमबाट बच्नका लागि सुझाएका थिए । कार्यक्रमबाट पाँच हजार भन्दा बढी सर्वसाधारणहरू लाभान्वित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0