Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओम मण्डलीको सत्संग र आध्यात्मिक र मौखिक शिक्षा

प्रभातफेरी अनलाइन ६०९८ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ३, मंगलबार (११ साल अघि)
ओम मण्डलीको सत्संग र आध्यात्मिक र मौखिक शिक्षा

– गोविन्द खड्का
ओम शान्ति,
ओम मण्डलीमा सतसंगका साथै साना ठूला उपस्थित सबैको लागि आध्यात्मिक तथा लौकिक र अलौकिक शिक्षाको पठनपाठनको व्यवस्था भै रहेको थियो । यसरी साना नानीहरुको लागि सुरुबाटै सात्विकता ल्याउनको लागि पुरुषार्थ भै रहेको थियो । केही समयको पढाई पछि नानीहरुको संख्या बढ्दै गयो त त्यसको छुट्टै बोर्डिङ स्तरीय पढाईको लागि स्कुल खोलिएको थियो । कन्या र बच्चाको शिक्षाको लागि विषयगत शिक्षा दिन हालका, दादी गुल्जार दादी मोहिनीजी, जो कि लुधियानाको ईश्वरीय विश्व विद्यालयको इन्चार्ज हुनुहुन्थ्यो । त्यस समयमा बालबच्चाको शिक्षा दिने कार्यको लागि अन्य शिक्षिकाको साथमा निमित्त हुनुहुन्थ्यो, त्यस विषयमा लेखिन्छ ।
जब बच्चाको पढाई खुल्यो, थोरै समयमा नानीहरुको संख्या उल्लेखनीय संख्यामा वृद्धि हुँदै गयो । त्यस समय शिवबाबाको एक भवन बनि रहेको थियो । जुन वास्तवमा लौकिक पाहुनाहरको लागि थियो । त्यस वखत सतसंगमा आउने माताहरुले इच्छा व्यक्त गर्नुभयो कि बच्चाहरुको लागि एक बोर्डिङ बनाइयोस् । जहाँ हाम्रा बच्चाहरुले राज विद्याका साथै ईश्वरीय पढाई पनि पढ्न सकुन् । तव ब्रम्हाबाबाले तुरुन्त आज्ञा दिनुभयो कि त्यस नयाँ भवन बोर्डिङको लागि प्रयोग गरियोस । त्यसपछि उक्त नयाँ भवनको सिघ्रतिसिघ्र तयार गरियो ।
उस समय अलि ठूलो उमेरका कन्याहरु पनि ज्ञान लिन आउँथे । उक्त क्लासमा ब्रम्हाबाबाले सोध्नु भयो कि साना नानीहरुको लागि शिक्षा दिन तयार हुनुहुन्छ ? तब ब्रम्हाकुमारी–कुमारीकाजी, चन्द्रमणी जी, शान्तामणी जी, साथै वि.के गुल्जार मोहीनी र हिर्दय पुष्पाका सँगै तीन जना माताले जिम्मेवारीका लागि हात उठाउनुभयो ।
तब बोर्डिङको पढाई सुरुभयो सबैलाई एकै किसिमको स्कूल ड्रेसको व्यवस्था गरियो, साथै नानीहरुको लागि राजकुमार राज कुमारीको जस्तो पालन पोषण हुन थाल्यो । प्रति दिन नुहाई धुवाई गरी बेलुका पनि हातमुख धोएर मात्र सुत्न जान्छे । भने एक औषधालयको पनि व्यवस्था थियो ।
त्यस बोर्डिङमा सारा दिनभरीको दिनचर्या शिक्षा र ज्ञानयुक्त वातावरणमा चलिरहेको थियो । ज्यादै प्रेमपूर्वक राजऋषि कुमार कुमारीका तरह पालन पोषण भै रहेको थियो । बोर्डिङमा ६ वर्ष देखि १० वर्षका बालबालिकाको कक्षा भिन्न भिन्न हुन्थ्यो र ११ देखि १४ वर्षसम्मका कन्याहरुको कक्षा अलग नै हुन्थ्यो ।
बच्चाहरुको दिचर्या यस प्रकार थियो कि विहान ५ बजे उठेर बाहिर मर्निङवाकमा जान्थे । त्यहाँ नानीहरुलाई एक्सरसाईज पनि गराइन्थ्यो ताकि उनीहरुमा फूर्तिलोपना जागोस् र तिनीहरुलाई शान्ति समाधिको अभ्यास पनि गराइन्थ्यो । त्यस पछि ६ः३० बजे बोर्डिङ फर्केर आउँथे । अनि नुहाई धुवाई गरेर विहानको नास्ता गर्दथे र ८ बजे उनिहरुको नियमित पढाई शुरु हुन्थ्यो । जस्मा राज विद्याका साथै लौकिक ईश्वरीय विद्याको पनि पढाई हुन्थ्यो । जस्मा हिन्दि, सिन्धी र अंग्रेजी भाषाको पनि पढाई हुन्थ्यो । ……… क्रमश ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0