Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उद्योग वाणिज्य संघ बाट स्वस्थ्य चौकीहरुलाई सुरक्षीत सामाग्री

प्रभातफेरी अनलाइन ४४९२ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र २२, शनिबार (६ साल अघि)
उद्योग वाणिज्य संघ बाट स्वस्थ्य चौकीहरुलाई सुरक्षीत सामाग्री

प्रल्हाद शर्मा हुमागाई
धुलिखेल । कोरोना भाईरस ऋइख्क्ष्म् ज्ञढ ले कुनैअसर नगरोस भनि धुलिखेल उद्योग वाणिज्य संघ बाट धुलिखेल नगरपालिका वडान.१ का वडा अध्यक्ष रमेश घोरासैनि र वडा नं २ वडा अध्यक्ष देबिप्रसाद कोईराला मार्फत स्वास्थ चौकी लाई साबुन, माक्स र पन्जा हस्तान्तरण गरेको छ ।

नागरिकहरु लाई अति आबश्यक खाधान्न, ग्यास, औषधि र अन्य आबस्यक सामानहरुको आपुर्तिमा सहज बनाउन र बिपन्न बर्गको मजदूरी हरुलाई राहातको लागि वडा अध्यक्षहरुसंग छलफल गरी अगाडी बढेको जानकारी प्राप्त भएको छ । त्यसैगरी नगरबासि तथा ब्यबसायिहरु लाई सुझाव दिदै बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा पनि जोखिममा रहेको हुँदा सावधानि अपनाउनु पर्ने भन्दै विभिन्न बुंदाहरु सार्वजनिक गरिएको छ ।

जसमा अति आबस्यक काम बाहेक घरबाट बाहिर ननिस्कनु हुन साथै भिड हुने स्थान नगईदिनु होला । सम्पुर्ण ब्यबसायिहरुले आफ्नो पसलमा साबुन पानि अथवा सेन्टिराईजरको ब्यबस्थापन गरि ग्राहकले हात धोयर मात्र आउनको लागि अनुरोध गर्ने । कसैलेपनि अति आबस्यक सामाग्रि कृतिम अभाब नगरी उपभोक्ताहरुको माग अनुसार उपलब्ध गराउने । आम उपभोक्ता हरुले पनि अतिआबस्यक सामान आफुलाई चाहिने भन्दा बढि खरिद गरी नथुपार्नहुन अनुरोध गरेको छ ।

  • उद्योग वाणिज्य संघ बाट स्वस्थ्य चौकीहरुलाई सुरक्षीत सामाग्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0