Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जुवातास खेल्ने खेलाउनेलाई नियन्त्रण गर

प्रभातफेरी अनलाइन ४२१० पटक पढिएको प्रकाशित मिति: २०७७ पौष ८, बुधबार (५ साल अघि)
Post Thumbnail

मुलुकमा कोरोनाको महामारी फैलिएपछि चैत्र ११ गतेबाट लकडाउन भयो । लकडाउन भएसंगै आफ्नो नियमित कामकाजमा जान नपाई फुर्सदिला भएकाहरुले समय कटाउने नाउमा जुवा तासमा रमाउने गरेका थिए । जुन कार्य लतमा परिणत भयो, जसका कारण पछिल्ला समयमा आउंदा जताततै जुवातासमा रमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । घरपरिवारमा रहेका पुरुषहरु जुवा तासमै रमाईरहंदा परिवारमा विवाद बढ्ने गरेको छ । जुवातासका कारणे जटिल अवस्था आउंदै गरेको अवस्थामा प्रहरी प्रशासनले खासै चासो नदिंदा समस्या आउने गरेको छ ।
खेलबाडको कारण घरपरिवारमा विवाद हुनथालेपछि घरपरिवारले जानकारीहोला भन्ने डरले सामुदायिक वन तथा मठमन्दिरमा जम्मा भएर रमाउने गरेको पाईएको छ । स्थानिय घरेलु मदिरा तथा गाँजामा रमाउंदै जुवातासमा जुटिइरहंदा सम्बन्धित निकायले खासै चासो नदिदा खेलवाडहरु मौलाउंदै छ । स्थानियहरुले जुवातासको बारेमा प्रहरीलाई जानकारी गराउंदा समेत कुनै नदिदा अवस्था जटिल बन्दै गएको स्थानियहरुको गुनासो रहेको छ ।
जिल्लाको विभिन्न स्थानमा मौलाउंदै गरेको गाँजा साथै खुलेआम ओसारपसार, सेवन र बिक्रि गर्दे गरेको स्थानिय घरेलु मदिराको बारेमा समेत चासो पुग्न सकेको छैन । जसका कारण स्थानियहरु चिन्तित रहेका छन् । स्थानिय जनताहरुको समस्यालाइ मध्यनजर राख्दै स्थानिय घरेलु मदिरा, जुवातास तथा गाँजा सेवन, ओसार पसार साथै उत्पादन गर्ने कार्यलाई निमिट्यान्न पार्ने कार्यमा जुट्न जरुरी रहन्छ । सामाजिक बिकृतिको रुपमा रहेका यस्ता गैह्र कानुनि ढंगको कार्यलाई अभियानको रुपमा अगाडी बढाएर शुक्ष्म ढंगबाट निरन्तर रुपमा लाग्दै नियन्त्रण गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0