Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्रसर व्यवसायी र गापा बिच सहमति

प्रभातफेरी अनलाइन ४५८६ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष ९, बिहिबार (५ साल अघि)
क्रसर व्यवसायी र गापा बिच सहमति

सिर्जना लामा
रोशी । क्रसर ब्यबसायि र गाउँपालिका बिच आज एकसमारोह बिच सहमति भएको छ । वैठकमा व्यवसायीहरुले विगतमा पालिकासँग गरेको प्रतिवद्धताको विषयमा छलफल गरिएको गाउँपालिका अध्यक्ष डि.वि. लामाले जानकारी दिनुभयो ।
रोशी गाउँपालिकाको कार्यालय कटुन्जेबेशीमा रोशी गाउँपालिका र पालिका भित्र सञ्चालित ढुंगा खानी तथा क्रसर व्यवसायीहरुबिच वैठक सम्पन्न भएको हो ।
विगतका छलफलका विषयहरु ः
रोशी खोला क्षेत्रभित्र सञ्चालनमा रहेका ढुंगा खानी तथा क्रसर उद्योगबाट धुलो तथा डस्टहरुलाई न्यायोचित ढंगले व्यवस्थापन गर्ने ।
क्रसरबाट उत्पादन भएका खनिज (ढुंगा, बालुवा, रोड,ा ग्रावेल) उत्खनन तथा नदी खोला जन्य सामग्री उत्खनन संकलनका लागि सम्बन्धित उद्योगमा सबैले देखिने गरी होडिङ बोर्ड अनिवार्य रुपमा राख्नुपर्ने ।
उद्योग क्षेत्र वरिपरि विरुवाहरु रोप्ने, खानी क्षेत्रमा दैनिक पानी छर्कने, क्रसरबाट निस्केको धुलोलाई पालिकाले तोकेको क्षेत्रमा लगेर फिलिङ गर्ने, उद्योगको आइ. ई. ई. रिपोर्ट गाउँपालिकामा पेश गर्ने ।
जस्ता विषयमा छलफल गरिएको माथि तोकिएका विषयमा प्रत्येक क्रसर व्यवसायी अनिवार्य रुपमा कार्यन्वयन गर्नका निम्ति व्यवसायीहरुलाई निर्देशन दिइएको अध्यक्ष लामाले बताउनुभयो ।
साथै आजको निणर्यमा गाउँपालिकालाई तिर्नुपर्ने व्यवसाय कर र रोयल्टी गाउँपालिकामा दाखिला गरेपछि मात्र पालिकाले संचालन गर्न दिने अन्यथा बन्द गर्ने, जिल्ला प्रशासन कार्यालय काभ्रेको चलानी नम्बर १३५० मिति २०७७।८।२५ को पत्रानुसार प्राप्त निर्णय नं ३ अनुसार २०७८ आषाढ ७ मशान्त सम्ममा मापदण्ड पूरा गर्ने प्रतिवद्धता गराइ व्यवसाय खुल्ला गर्ने निर्णय आजको वैठकले गरेको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिनु भयो ।
वैठकमा खानी तथा क्रसर व्यवसाय संघको संयोजक भरत प्रसाद घिमिरे, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक शेखर खड्का, प्रशासन अधिकृत धनवीर लामा लगायत पालिका भित्रका क्रसर व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0