Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विभिन्न कार्यक्रमका साथ बालदिवस मनाइयो

प्रभातफेरी अनलाइन ५७६७ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ७, शुक्रबार (९ साल अघि)
Post Thumbnail

धुलिखेल
प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बालबालिकाको नाम छुटिएको बजेट त्यसमा नै खर्च गनुपर्ने बताएका छन । राष्ट्रिय बाल दिवस २०७३ को अवसरमा नेपाल बाल संगठन काभे्र र जिल्ला बाल कल्यान समिति द्धारा धुलिखेलमा आयोजित कार्यक्रममा प्रजिअ पन्थीले नेपाल सरकारले तोकेको र गैरसरकारी संस्थाहरुले ल्याउने बजेट बालबालिका कै नाममा खर्च गर्न आग्रह गरे ।
बालबालिका नाममा जिल्लामा करोडौ बजेट आउँछ तर त्यसलाई हामीले बालबालिकालाई नै खर्च गरेका छौ कि अन्तै गरेका छौ, प्रजिअ पन्थीले भने यदि नाम मात्र बालबालिका खर्च अन्यन्त्र भइरहेको छ भने त्यसको अन्त्य हुनुपर्छ र आफुले पनि बुझने प्रतिवद्धता जनाए । बालबालिका भनेका देशका कर्णधार हुन, यिनीहरु मानव सस्कृतीका खम्बा हुन । प्रजिअ पन्थीले भने हरेक मुलुक विकशित र विकासोन्मुख छुट्याउने आधार भने कै बालबालिका भएको बताए । जुन देशमा बालबालिकाको अधिकारको सूनिश्चित हुन्छ ति देशहरु विकसित रहेका हुन्छ ।
सम्बद्र्धन वाल अधिकारका्े कार्यान्वयन संविधानको भन्ने मुलु नारा रहेको कार्यक्रममा महिला बालबालिका कार्यालयकी बरिष्ठ महिला विकास अधिकृत पूर्णकुमारी श्रेष्ठ, ब्रम्ह कुमारी राजयोग धुलिखेल प्रमुख लक्ष्मी घिमिरे, नाङशाल एशोसियसन नेपालका कार्यकारी निर्देशक गुणराज मोतmान, नेपाल बाल संगठनका उपाध्यक्ष सूर्य नापीत, सचिव उद्धवप्रसाद कोइराला लगायतले बालबालिकाका बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रम भन्दा अगाडी बालमन्दिर विद्यालयबाट निस्किएको विभिन्न विद्यालयको ¥यालीले धुलिखेल बजारको परिक्रमा गरेको थियो । बालबालिकाहरुले विभिन्न किसिमका नृत्य, गायन तथा कविता गजल प्रस्तुत गरे मनोरञ्जन प्रदान गरेका थिए । त्यस अवसरमा प्रजिअ पन्थीले बालबालिकाहरुलाई छात्रबृति तथा पुरस्कारहरु वितरण गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0