Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धर्मको नाममा हुने लुटको अन्त गर

प्रभातफेरी अनलाइन २५९३ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार (४ साल अघि)
Post Thumbnail

हिन्दुहरुको महान पर्वको रुपमा मनाईने बिजया दशमी तथा दिपावली लगाएतका पर्वमा भक्तजनहरुले नेपालको बिभिन्न शक्तिपिठहरुको दर्शन गर्ने ठुलै लर्को लाग्दै आएको छ । गत बर्ष विश्वमा फैलिएको महांमहारी (कोरोन) को कारण भक्तजनहरुले मठ मन्दिरमा दर्शन गर्न पाएका थिएनन् । दुई बर्षपछि बल्ल शक्तिपिठको दर्शन गर्नपाएका भक्तजनहरुको ठुलै लर्को लाग्नु नौलो होइन, तर शक्तिपिठहरुमा पुजा सामाग्रीको व्यवसाय गर्दै आएकाहरुले लुट मच्चाउदै गरेको दृश्य अपाच्य ढंगको रहेको छ । पर्वहरुमा सम्बन्धित निकायले वजार अनुगमन गर्ने कार्य गरेपनि मन्दिरको छेउमा बसेर लुट मच्चाउनेहरुलाई छुट दिदा भक्तजनहरु समस्यामा परेका छन् ।
मंन्दिरमा पुजा सामाग्री भक्तजनहरु मंन्दिर हातामा प्रवेश गर्न पाउंदा नपाउंदै व्यवसायीहरुले छोपछन्, मेरो पुजा सामाग्री किननोस भन्दै । तर एक सयको सामाग्रीलाई चार सय सम्म लिने गरेका छन् । भक्तजनहरु निकै समस्यामा पर्दै खरिद गर्न बाध्य भएको पाईन्छ । तर उनिहरुले भन्ने गर्छन काला बजारियालाई कस्ले कारबाही गर्ने ? निर्धक्क रुपमा लुट मच्चाउदै गर्दा कसैले चासो नदिदा निकै पिडा पोख्छन् भक्तजनहरु । काभे्रको शक्तिपिठको रुपमा रहेको पलाञ्चोक भगवति मंन्दिरमा पुजा सामाग्रीको नाममा लुट मच्चाउदै गरेको दृस्य थप रहस्य मय छ । व्यवसायीको नजिकै प्रहरीहरु घुमफिर गरिरहेका हुन्छन् । भक्तजनहरु पुजा सामाग्रीमा लुटको गुनासो गर्दै गरेकाहुन्छन् तर प्रहरीले वास्तै नगर्दा कुनै रहस्य लुकेको हुन सक्ने अनुमान लगाउंछन् भक्तजनहरु ।
मन्दिरमा भक्तजनहरुलाई लुट्दै गरेको कारणले गर्दा भावि दिनहरुमा मंन्दिरको नजिकमा रहेर पुजा सामाग्री व्यवसाय गर्दै आएका वयसायिहरुको व्यवसाच चट् हुने दिन नजिकदो छ । भक्तजनहरुलाई ठग्ने प्रवित्ति वढ्दै गएको चौतर्फी हल्ला हुन थालेपछि मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले आफैले घरैबाट पुजा सामाग्री ल्याउने चलन बढ्दै गएको छ । मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुको समस्या नबुझ्दा थप समस्याहरु आउने गरेको छ । व्यवस्थापन समितिले टाडाबाट आउने भक्तजनहरुको सुबिधाको बिषयमा चनाखो हुन जरुरी रहन्छ । मन्दिर हातामा पुजा सामाग्री लगाएत अन्य व्यवसाय गर्नेहरुले भक्तजनहरुलाई नठगुन भन्नाको खातिर बजार अनुगमन गर्दै सुपथ मुल्यमा सामाग्री उपलब्ध गराउन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0