Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नवज्योति साकाेस काे पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न

प्रभातफेरी अनलाइन २०५४ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
नवज्योति साकाेस काे पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न

काभ्रे । श्री नवज्योति बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा कार्तिक ५ गते शुक्रबार सम्पन्न भएको छ । संस्थाले आफ्नो १५ औं साधारण सभा काेभिड १९ काे कारण सुरक्षा मापदण्ड अपनाएर भिडभाड नगरी सामाजिक दुरी कायम गरी समापन गरेको हो ।

काभ्रे आसपासका युवा ब्यबसायी तथा जिल्ला भरि आफुलाई सानो भएर, तल्लो तहमा बसेर सबै समुदायको हकहितमा स्थापना भएको सहकारी भएकाले यसले धुलिखेल र काभ्रे मा आफ्नो छुट्टै पहिचान बनाउन सकेको कार्यक्रम का विशेष अतिथि राजेन्द्र पण्डित ले बताए । सहकारी संस्थाहरुले ब्रम्हलुट गर्ने उद्देश्यले अघि बढेकाे बेला देखासेखी छाेडी सदस्य हित मा अघि बढेको सहकारी ले सदस्य मध्ये बृद्ध सदस्य छानी प्रमुख अतिथि बनाइ सहकारी काे साधरण सभा सम्पन्न गर्नु ले श्री नवज्योति साकाेस सदस्य मैत्री छ भन्ने प्रस्ट पारेको अतिथि श्री प्रज्ञा रानाभाट ले बताउनुभयाे ।काभ्रे मा अझै कतिपय सहकारी संस्थाहरु निस्कृय छन्, त्यस्ता निस्कृय रहेका संस्थाहरुलाई मर्ज गरी सहज ढंगबाट संञ्चालन गर्न जरुरी रहेको कार्यक्रम का अर्को बक्ता सहकारी अभियन्ता श्री दधिराम घिमिरे ले बताए । कार्यक्रमका प्रमुख अतिथि संस्था काे जेष्ठ सदस्य शम्भु बहादुर के.सी ले भन्नुभयो आफुले काराेबार गरेकाे सहकारी मध्यकै उत्कृष्ट र सबै लाई समेट्न सकेको सहकारी भएको ले अझै प्रगति काे शुभकामना छ के बृद्व के युवा सबै लाई समेेटेर सहकार्य गर्दै अगाडी बढेको याे सहकारी संस्थालाई आवश्यक सहयोग गर्न आफू सधै तयार रहेको बताउनु भयो ।सहकारीका अध्यक्ष विशेष कारण ले अनुपस्थित रहदा उपाध्यक्ष श्री रबिन्द्र थापाले ले साधारण सभाको अवसर पारेर एक बर्षमा गरेको काम र आगामी वर्ष गर्ने योजना सार्वजनिक गरेका थिए । सदस्यको अपार माया र स्नेहको कारणले सहकारीले निरन्तर फड्को मारेको र आगामी दिनमा समेत निरन्तर सदस्यको हक र हितको लागि काम गर्ने उनले बताए । सहकारीको कर्मचारी कृष्ण हरि रिजाल ले स्वागत गरेको कार्यक्रममा सचिव ले प्रगति प्रतिबेदन , कोषाध्यक्ष ले आर्थिक प्रतिबेदन तथा लेखा समितीका प्रमुख ले लेखा समितीको प्रतिवेदन पेश गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0