Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अध्यक्ष यादवको अधिकार कटौती- स्थानीय तहको टिकट भट्टराई र राईको हातमा

प्रभातफेरी अनलाइन १९६३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १६, सोमबार (४ साल अघि)
अध्यक्ष यादवको अधिकार कटौती- स्थानीय तहको टिकट भट्टराई र राईको हातमा

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितीको आइतबार बसेको बैठकले पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरेको छ । स्थानिय तहको उम्मेदवारको टिकट वितरण प्रणालीमा अध्यक्ष यादवको हस्ताक्षर माथि विश्वास जुट्न नसकेपछि त्यस ठाउँमा पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चल्ने बैठकले सर्वसहमतबाट निर्णय गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितीको लगातार ३ दिनको लामो बैठक पश्चात् आइतबारको सो निर्णय गरिएको हो । अध्यक्ष यादवप्रति विगतको अविश्वसनीय क्रियाकलापले बैठक तातेको थियो । पार्टीको तर्फबाट सरकारमा कसलाई कुन मन्त्री बनाउने भन्ने विषयमात्रै होइन, नियुक्ति र जिम्मेवारीका सन्दर्भमा कमिटीलाई जानकारी नै नगराउने र एकलौटी निर्णय गर्ने विगतको कार्य शैलीप्रति अध्यक्ष यादवसँग केन्द्रीय नेताहरु असन्तुष्ट छन् । ‘बोलाई र गराईमा एकरुपता नभएकोले अध्यक्ष उपेन्द्रले पार्टीभित्र विश्वास गुमाउँदै गएका छन् । बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता सम्बन्धी, एमसीसी सम्बन्धी, देशको वर्तमान राजनीतिक परिस्थीति, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन, पार्टी विधान सम्मेलन सम्बन्धमा, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीबारे, संगठन सुदृढीकरण तथा जनभेटघाट अभियान सम्बन्धमा, सरकार र सरकारमा सहभागी मन्त्रीहरुको कार्य समीक्षा, केन्द्रीय समीति र संघीय परिषद्को बैठक गरी ११ बुँदे एजेन्डामा छलफल गर्ने तय भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0