Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अबको चुनावमा नेपाली कांग्रेसको झण्डा फहर्याउनु पर्ने कार्यक्रमका वक्ताहरुको जोड

प्रभातफेरी अनलाइन ८८८ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २९, आईतबार (४ साल अघि)
अबको चुनावमा नेपाली कांग्रेसको झण्डा फहर्याउनु पर्ने कार्यक्रमका वक्ताहरुको जोड

उर्मिला यादव यात्री
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ मा अबको चुनावमा नेपाली कांग्रेसको झण्डा फहर्याउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाली कांग्रेस वडा नम्बर २ वडा कार्य समितिको पहलमा शनिबार बत्रौलिमा भएको कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । वक्ताहरुले आफ्नो वडामा भएका समस्याहरु उठान गर्दै नेपाली कांग्रेस एकजुट भएर अघि बढनुपर्ने बताएका छन् । वडामा आफ्नो पार्टीको अध्यक्ष नहुँदा स–साना योजना पनि ल्याउन नसकेको गुनासो सो अवसरमा कार्यकर्ताले नेता समक्ष गरेका थिए । यस्तैगरि सुनवल नगरपालिका वडा नम्बर २ बत्रौलि टोलमा टोल समिति गठन गरिएको छ । जसको सभापतिमा दिप नारायण यादव, उपसभापतिमा शोभा बस्याल, सचीवमा गणेश गुप्ता, कोषाध्यक्षमा शकुन्तला धरिकार रहनुभएको छ । यस्तैगरि सदस्यहरुमा तुलसी यादव, रुद्रनारायण चौधरी, उमेश यादव, बिरेन्द्र यादव, अवधेश गिरि, सत्य प्रकाश थारु, बिक्रम यादव, बुद्ध बहादुर चौधरी, गिर्जेश यादव, दिनेश यादव, प्रदिप यादव, धर्म राज चौधरी र बिक्रम कँुवर योगि रहनुभएको छ ।
नेपाली कांग्रेस वडा नम्बर २ का सभापति ज्ञानचन्द यादवको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य दुर्गा कोइरालाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवगठित समितिलाई नेपाली कांग्रेस सुनवल नगर सभापति सोम बहादुर रायमाझी, नगर सदस्य हिरालाल यादव, ट्रेड युनियन नेपाली कांग्रेस जिल्ला अध्यक्ष ज्ञानहरि अर्याल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव गुप्त बहादुर रोकाले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0