Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आधारभूत तालिम एवं शिविर सम्पन्न

प्रभातफेरी अनलाइन ४६३ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (३ साल अघि)
आधारभूत तालिम एवं शिविर सम्पन्न

काभ्रे । १९औं स्थापना दिवस तथा ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठुं गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजना र सुप्रिम डेन्टल कियर बनेपाको प्राविधिक सहयोग मिति २०७८ चैत्र २० गते १ दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।
उक्त शिविरमा ५० जना दातका बिरामीहरुले सेवा लिएका थिए । सोही अवसरमा काठुं गणेश बचत तथा ऋण सहकारी संस्थामा आवद्ध सम्पुर्ण सदस्यहरुलाई (दाँतका बिरामीहरुलाई) लागेको खर्चमा २० प्रतिशत छुटको व्यबस्था गर्न सुप्रिम डेन्टल केयरका कार्यालय प्रमुख भिम प्रसाद बन्जारा र संस्थाका अध्यक्ष त्रिरत्न राजबाहक बिच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सो सेवा चैत्र २१ गते देखि लागु हुने छ । उक्त शिविरमा संस्थाका पदाधिकारी, सदस्य र कर्मचारीहरु उपस्थित रहेको थियो ।
त्यस्तै श्री काठुं गणेश बचत तथा ऋण सहकारी संस्था लि. को महिला उप समितिका आयोजनामा मिति २०७८ चैत्र १९ गते श्रृंगारको १ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा संस्थाका अध्यक्ष त्रिरत्न राजबाहकले तालिमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । तालिम १ दिनको नभई कम्तीमा ७ दिनको तालिम संचालन गर्दा राम्रो हुने थियो भन्ने तालिममा सहभागिहरुको भनाइ रहेको थियो । तालिममा प्रशिक्षकको भूमिका चण्डीका मानन्धरले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन उप समितिका संयोजक बिजया नकर्मीले गर्नु भएको थियो । उक्त तालिममा संस्थाका कार्य समितिका सचिब हरिगोपाल मानन्धर, सदस्य न्हुच्छेलाल मानन्धर, सदस्य यशुराम राजबाहक महिला उप समितीका सदस्य जुरीका मानन्धर र कर्मचारीहरु उपस्थिती रहेको थियो । उक्त तालिममा संस्थामा आवद्ध २० जना सदस्यले भाग लिनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0