Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिक बोर्डिङले मनायो रजत जयन्ती

प्रभातफेरी अनलाइन ९८१ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २३, बुधबार (४ साल अघि)
सामुदायिक बोर्डिङले मनायो रजत जयन्ती

काभ्रे । पनौती-४, काभ्रेमा अवस्थित सामुदायिक बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ बर्ष पूरा गरेको सु-अवसरमा रजत जयन्ती समारोह सम्पन्न गरेको छ । पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय प्राङ्गणमा आयोजना गरिएको थियो । रजत जयन्ती बिशेष समारोहमा विद्यालयद्वारा प्रकाशित रजत जयन्ती बिशेष “हिमकुन्ज” स्मारिका बिमोचन गरिएको थियो । सो कार्यक्रममा विद्यालय स्थापना गर्ने १४ जना संस्थापकहरुलाई सम्मान गरेको थियो । सोही कार्यक्रममा विद्यालयका पुर्व शिक्षक एवम् सहकारिकर्मी डा. शिवजी सापकोटालाई पनि अमेरिकाको AIU बिश्वबिद्धालयबाट बिद्याबरिधी प्राप्त गर्न सफल हुनुभएकोमा सम्मान गरेको थियो ।
बिद्यार्थी, अभिभावकको उल्लासपुर्ण सहभागितामा संचालित सो कार्यक्रममा बिशिस्ट अतिथी प्याब्सन केन्द्रिय कार्यसमितिका उपमहासचिव भिमसेन के.सि., कालिजङ गण धुलिखेलका मेजर राजेश कार्की लगायत पनौती नगरपालिका कार्यपालिका सदस्य केवल रम्तेल, वडा अध्यक्षहरु बुद्ध सिंह थापा र केशब बन्जारा, वडा सदस्यहरु नकुल श्रेष्ठ सबिता थापा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारा, प्याब्सन काभ्रे जिल्ला कार्यसमिती कोषाध्यक्ष बसन्तराज नेपाल, प्याब्सन पनौती अध्यक्ष बिमल न्यौपाने,निस्ट कलेज बनेपाका प्राचार्य महेन्द्र थापा, अरुणोदय आ.मा.बि. का  प्रिन्सिपल बिष्णु दाहाल लगायत बिभिन्न कलेज तथा बिद्यालयका प्राचार्य तथा प्रिन्सिपलहरु र विभिन्न संघ संस्थाका प्रमुख / प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी एवम् अतिथिहरुले रजत जयन्ती समारोहमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साथै सो कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, संचालक समिती, शिक्षक, पुर्व बिद्यार्थी, पुर्व शिक्षक, अभिभावक, बिद्यार्थी, पत्रकार, समाजसेवी, बुद्धिजिवि लगायतका महानुभावको उपस्थिति रहेको बिद्यालयका सहायक प्रीन्सिपल बिमल कार्कीले जानकारी दिनुभयो ।

रजत महोत्सव समारोहका साथसाथै पुरस्कार बितरण, SEE सम्मान तथा बिदाई कार्यक्रम र अन्य अतिरिक्त क्रियाकलापहरु समेत सन्चालन गरिएको थियो । उपस्थित माहानुभावहरुलाई स्वागत प्रबन्ध निर्देशक ओमकृष्ण श्रेष्ठले मन्तव्य मार्फत गर्नुभएको थियो भने बिद्यालयको संक्षिप्त्त जानकारी प्रीन्सिपल पुर्णकुमार श्रेष्ठले गराउनुभएको थियो।
<span;>सो कार्यक्रमको सभापतित्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन एकेडमीक इन्चार्ज प्रवीण दाहालले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0