Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

प्रभातफेरी अनलाइन १४९१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

काभ्रे । स्थानीय निर्वाचन २०७९ बाट पनौती नगरपालिका वडा नं. ४ मा निर्वाचित वडा अध्यक्ष दीपक दाहालले सोमबार पदभार ग्रहण गर्दै वडावासीलाई कृषि र पर्यटनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
आफ्नो सम्बोधनमा सम्भावनाले भरिएको पनौती नगरपालिका वडा नं. ४ को पहिचान दिने गरी वडाको विकासका लागि वडावासीहरुलाई समृद्ध बनाउनुपर्ने दायित्वका साथ आफू निर्वाचित भएको स्मरण गराउनुभएको छ । प्रचुर मात्रामा कृषि र पशु पालनको सम्भावना रहेको यस वडामा आधुनिक किसिमले कृषि खेतीतर्फ किसानहरुलाई आकर्षित गर्दै लैजाने योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर समानुपातिक समावेशी ढंगबाट वडाभित्रका समस्याहरुलाई सम्बोधन गर्नु नै आफ्नो पहिलो दायित्व रहेको बताउनुभएको छ ।
वडा नं. ४ भूगोल र जनमतको हिसाबले पनि ठूलो हुनुको साथै नगरको राजधानी पनि हो । किनकी यही वडामा नगरपालिकाको कार्यालय समेत रहेको हुँदा अधिकांश आन्तरिक भ्रमणमा आउने पाहुनाहरुका लागि कृषि, पर्यटनको गन्तव्य बनाउन पनि आवश्यक छ । जसका लागि होम–स्टेलाई आधुनिकीकरण गर्दै समय सापेक्षिक ढंगबाट अगाडि बढाउनु वडाको दायित्व पनि हो । यसका लागि सम्पूर्ण वडावासी, दाजुभाई, दिदीबहिनीहरुको आवश्यक सहयोग अनिवार्य हुन आउँछ । सहकार्यबाटै वडालाई नमूनायोग्य बनाउने योजनाका साथ जिम्मेवारी सम्हाल्न आइपुगेका छौं, हामी वडावासीलाई विश्वास दिन चाहन्छौं, हाम्रो पाँच वर्ष अनुकरणयोग्य रहनेछ । जसबाट नयाँ आउने नेतृत्वले अनुशरण गर्न बाध्य बनाउनेछौं भन्ने योजनासहित जिम्मेवारी बहन गरेका छौं । वडाभित्रका बाटोघाटो, पुल, पुलेसा, खानेपानी लगायतका विषयहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनेछौं । यसका लागि सम्पूर्ण राजनीतिककर्मी, सामाजिक व्यक्तित्वहरुको सहयोगको आवश्यकता पर्दछ । त्यसका लागि हातेमालो गर्न वडा समिति सदैव तयार रहेको अध्यक्ष दाहालले प्रष्ट्याउनुभएको छ ।
सम्बोधनकै क्रममा वडाभित्र अस्तव्यस्त अवस्थामा रहेको विद्युतीकरणलाई समयको माग अनुसार व्यवस्थित गर्दै लैजाने महत्वपूर्ण पक्ष रहेको हुँदा त्यसका लागि सबै वडावासीको सहयोग अनिवार्य सम्झेको छु, आशा छ, प्राप्त हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0