Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेली जनताको आस्थामा ठेस पु¥याउने छैन ः नेता हुमागाईं, मेरो जिम्मेवारी गठबन्धनलाई जिताउनुको विकल्प छैन ः बसुन्धरा

प्रभातफेरी अनलाइन ४६७ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
काभ्रेली जनताको आस्थामा ठेस पु¥याउने छैन ः नेता हुमागाईं, मेरो जिम्मेवारी गठबन्धनलाई जिताउनुको विकल्प छैन ः बसुन्धरा

काभ्रे । “आगामी मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचन वास्तवमा राजनैतिक संग्राम नै हो, जनताद्वारा जारी गरेको संविधानको रक्षा साथै जनचाहना अनुसारको प्राप्त भएको उपलब्धीहरुको रक्षा गर्नको लागि गठबन्धन हो ।”
उक्त भनाई नेपाली काँगे्रसका नेता एवं काभे्र क्षेत्र नं २ मा गठबन्धनको तर्फका उम्मेदवार शिव प्रसाद हुमागाइले सोमबार गठबन्धन दलहरुको अगुवा कार्यकर्ता भेलामा बताउनु भएको हो ।
अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि हुमागाइले कार्यकर्ताहरु माझ भन्नुभयोः– आम निर्वाचन राजनैतिक सग्राम नै हो, यो निर्वाचन जनताद्वारा जनताका लागि लेखिएको संविधान को रक्षा ,समाजवाद उन्मुखको लागि गठबन्धन अगाडि बढेको छ । हुमागाईले थप्नुभयो—अब उखान टुक्काको युगको अन्त भएको छ । गठबन्धन एक छ, सत्य र असत्य बिचको युद्ध जादैहुनुहुन्छ ख्याल राखेर, ०६२÷६३ को आन्दोलनबाट प्राप्त सिमित अधिकारको रक्षा, अग्रगमनको मुद्दा लड्ने अवसर पाएकोमा आभारी छु । एकरुपताका साथ अगाडि जानुस् राजनैतिक मुद्दा लिएर बस्ती बस्तिमा जानुस,अधुरा योजना सम्बोधन गर्ने छौ, युवा केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिने, गौरवका योजना ,जिल्लाका सबै सडकको स्तरोन्नति गर्ने छु, पाटिमा समस्या छैन, गलत अफवाह चिरौं, जनताको नासो जनता मै फिर्ता गर्ने छौ,
कार्यक्रममा वागमति प्रदेका कृषि मन्त्री बसुन्धरा हुमागाईले भन्नुभयो – जिल्लामा भएका गठबन्धनका कार्यक्रमहरुमा म काम बिशेष आउन नसक्दा पत्रकारहरुले निकै चासोका साथ मलाई खोजेको बुझेको थिए । तर सवै कार्यक्रमहरुमा म आउन नसकेपनि मेरो कर्तव्यवाट म पछि हट्ने छैन । मेरो दायित्व गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु हो, जित सुनिश्चत छ । काभे्रली जनताले राम्रोसंग चिनिसकेका छन् नेताहरु, अव भ्रमको खेति साथै भुट्टा आस्वाशनको पछि लाग्ने कोही हुदैनन् ।
म एक दिन कार्यक्रममा आउन नसक्दा पत्रकारले काम पाउनु भएको छ , अब त्यस्तो दुख नदिउ भनेर आजको कार्यक्रममा व्यस्त रहंदा रहंदैपनि उपस्थित भए । काभे्रली जनताको मनले गठबन्धनका उम्मेदवारहरुलाई जिताईसकेका छन् कानुनि रुपमा घोषणा हुन मात्रै बाँकी हो । मंसिर १० भित्रै कानुनी मान्यता पाउंदै काभे्र जिल्लामा गठबन्धन पक्षको जितको ¥यालीले जिल्ला परिक्रमा गर्नेछ । जनताद्वारा बनाएको संबिधानको रक्षा गर्नु छ, त्यसैले हामी गठबन्धनको माध्यमबाट अगाडि वढेका छौं । प्रदेशको तर्फबाट काभे्रमा ७ अर्बको बजेट ल्याउन सफल भएका थियौं । तर भ्रमको खेती गर्नेले हामीले गर्दा वजेट आयो भन्दै झुटको खेतीमै व्यस्त छन् । काभे्रली जनताका बौद्धिक छन् विकास निर्माणको लागि आएको बजेट संघको हो या प्रदेशको राम्ररी बुझ्छन, त्यसैले भ्रमको खेती गर्नेको हालत खराव भएको हुमागाईको तर्क थियो ।
कार्यक्रममा वागमती प्रदेशका सांसद एवं काभे्र क्षेत्र नं २ प्रदेश (क) बाट प्रदेशसभा उम्मेदवार लक्ष्मण लम्सालले भन्नुभयो ः– २०७७÷०९÷५ गते केपी ओलीले राजनीतिक कु गर्दा रहरले भन्दा बाध्यताले गठबन्धन निम्त्यायो सोही अनुसार अगाडि बढेका छौं । अव कुनै समस्या छैन, उदेश्य पूरा गर्न कुनै कसुर छोड्ने छौनौ, सुशासन आजको अपरिहार्य छ । मत फरक हुन सक्छ ! तर मन एक भएर जान्छौं मात्र मुद्दा महत्वपूर्ण छ । गठबन्धनमा आँच आउने काम हामिबाट हुने छैन ! बिपक्षीका घृणित खेलका बारेमा खुलेर प्रतिवाद गरौं प्रोपोगन्डा चिरौं काभ्रेलि जनताले शिर झुक्न दिने छैन साझा दस्तावेज लिएर आउने छौं । काभ्रेलि जनताको जिवनस्तर उकास्ने योजना ल्याउने छौं ! यो निर्वाचन सुशासनको पक्षमा गर्ने बताउनु भयो । उहाँले थप्नुभयो काभे्रली जनताले राम्ररी बुझीसकेका छन् त्यसैले गठबन्धनको जित सुनिश्चित छ ।
काभे्र क्षत्र नं २ प्रदेशसभा (ख) तर्फका उम्मेदवार कन्चनचन्द्र बादले भन्नुभयोः–हाम्रो गठबन्धन संविधानको रक्षाका लागि, लोकतान्त्रिक ब्याबस्थाको सरक्षण गर्नको लागि अगाडि बढेको बताउनु भयो । उहाँले थप्नुभयो आज गठबन्धनको विकल्प छैन, गठबन्धनको आधारमा बनेको सरकारबाट अधुरा काम पूरा गर्ने छौ, जस्तो पठाउनु भएको छ त्यस्तै फर्कने छौ,दिगो बिकाश प्राथमिकता रहनेछौं, गठबन्धन भित्रका सबै कार्यकताको संरक्षण गर्ने जिम्मेवारी बहन गर्न तयार रहेको बताउनु भयो । ०५६ मा बोलेका कुरा पूरा भएका छन्, राम्रो उम्मेदवार, हाम्रो उम्मेदवार लाई जिताउनुस्, परिवर्तनको अनुभुति हुने गरि काम गर्ने छौं ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य मिना तामाङले भन्नुभयोः– राजनीतिमा स्थायी शत्रु स्थायी मित्र हुन्न, स्थानीय निर्वाचनमा गठबन्धन भित्र कमीकमजोरी भएकै हो । विगतमा कमिकमजोरी गरे भनेर हामी वदला लिने पक्षमा छैनौ । विगतमा जसरी साथ सहयोग गरेका थियौं अवपनि सोही ढंगको सहयोग हुनेमा कुनै शंका नरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य शिशिर भण्डारीले गठबन्धनका तर्फका उम्मेदवार नै हाम्रो उम्मेदवार हो भन्नुभयो । गठबन्धनलाई जिताउनु नै नेपाली जनताद्वारा गरेको आन्दोलनको वलमा हासिल उपलब्धिहरुको रक्षा हुनु हो । साझा उम्मेदवारले जित्ने सुनिश्चित जसका कारण प्राप्त उपलब्धिहरुको रक्षा हुने बताउनुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका काभे्र जिल्ला संयोजक भोला अर्यालले भन्नुभयो— हामी एक्लै छैनौ, नेपाल र नेपालिको हितको खातिर गठबन्धनका साथमा अगाडि बढेका छौं । जसको कारण हाम्रो जित सुनिश्चित छ । नेपाली काँगे्रसका नेता अच्युत पौडेलले भन्नुभयो ः– ०६२÷६३ को साझा यात्री संबैधानिक कु का विरुद्ध यो गठबन्धन आवस्यकता हो,अतितबाट पाठ सिक्दै गठबन्धन अनिहार्य भएको बताउनु भयो । कांग्रेस एक छ ,दुविदा छैन एक ढिक्काको साथमा अगाडि बढेर गठबन्धनको मिसन पुर्ण गर्ने छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0