Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मतदाताहरुलाई उल्लासमय वातावरण निर्माण गर

प्रभातफेरी अनलाइन ४२१ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
Post Thumbnail

मुलुकमा संघियता लागु भएपछिको दोस्रो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ मा सम्पन्न हुँदैछ । नेपाली जनताहरुको वलिदान साथै ठुलो त्यागबाट हासिल लोकतान्त्रिक संविधानको रक्षाको साथै समृद्ध नेपाल निर्माणको लागि जिम्मेवारी प्रदान गर्ने अवसरको रुपमा निर्वाचन सम्पन्न हुँदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपाली जनताको मुहारमा चमक साथै उच्च ढंगको हैसियत कायम राख्दै नेपालीको शिरलाई उच्च स्तरमा कायम गर्ने वातावरण निर्माणको लागि हुने मंसिर ४ को निर्वाचनमा उल्लासमय ढंगको सहभागिताको वातावरण निर्माण गर्न जरुरी रहन्छ ।
मुलुकमा आम परिवर्तनको लागि भएको १० बर्षे जनयुद्ध साथै दोस्रो जनआन्दोलनबाट हासिल उपलब्धिहरुको रक्षाको साथै संरक्षणको खातिर जिम्मेवारी प्रदान गर्ने यो महान अवसरलाई नेपाली जनताहरुले महान पर्वको रुपमा लिंदै सक्षम व्यक्तिलाई जिम्मेवारी प्रदान गर्ने वातावरणमा लामबद्ध हुन जरुरी रहन्छ । मुलुकमा राजनितिक परिवर्तनको खातिर लागेको लामो समयको कारण विकास निर्माणका कार्यहरुमा फड्को मार्न नसकेको र आगामी दिनहरुमा गुणस्तरिय विकास निर्माणको वातावरण निर्माण साथै नेपाली जनताहरुको मुलुकप्रतिको सकारात्मक आशालाई पुर्णताको लागि जिम्मेवारी प्रदान गर्ने दिनको रुपमा रहेको मंसिर ४ इतिहासकै महत्वपुर्ण दिनको रुपमा रहेको छ ।
मुलुकमा संघियता लागु भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले निति नियम निर्माण साथै नयाँ ढंगको योजना निर्माण्मै समय व्यतित भयो । दलहरुविचको राजनितिक खिचातानिले गर्दा मुलुकको हितको खातिर कार्य गर्न वातावरणमा अवरोध कायम भयो । आगामि निर्वाचनबाट नयाँ जनादेश हासिल गर्दै निर्वाचित नजप्रतिनिधिहरुले मुलुकमा भएको आमुल परिवर्तनका उपलब्धिहरुको रक्षा गर्दै संस्थागत गर्नुपर्ने साथै नेपाल र नेपाली जनताहरुको सकारात्मक चाहनाहरु पुर्ण गर्नुपर्ने भएकोले त्यस्ता सकारात्मक कार्यको जिम्मेवारी प्रदान गर्नुपर्ने नेतृत्व चयनमा नेपाली जनताहरुको उच्च सहभागिता अपरिहार्य रहन्छ । त्यसैले शान्ति सुरक्षाको मजवुत व्यवस्था गर्दै उल्लासमय ढंगको सहभागिताको लागि वातावरण निर्माण गर्ने कार्यमा सम्बन्धित पक्षको भूमिका रहन जरुरी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0