Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“अ बाट अरब”

प्रभातफेरी अनलाइन ३६४ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
“अ बाट अरब”

महेन्द्र थुलुङ राई

सरकारलाई,
अर्को सरकार बनाउन थियो ।
दुइ महिनामा,
चार करोड मतपत्र छाप्न भ्यायो ।
गाउ–गाउ पठायो
र,उर्दि जारि गर्यो ।
हामिलाइ भोट नहाल्नेहरुको बुडि औला काटिनेछ ।

सरकारलाइ,
देशको भबिस्य बनाउन थिएन
एक बर्षमा पचास लाख किताव छाप्न सकेन ।
र,पठाउन सकेन गाउको बिध्यालयमा ।

एउटा बालक
मतदान केन्द्र रहेको
आफ्नै बिध्यालयको फोहोरको थुप्रोमा
थोत्रे मतपत्र खोजेर पढि रहेछ ।
क बाट कम्युनिस्ट
का बाट काङ्रेस ।
ठिक यहि बेला
उसको आमाले सिकाइन
अ बाट अरब ।
मैले उसको आमालाइ भने
आ बाट आन्दोलन ।

आमा,
कृस्णभिर जस्तो च्यातिएको मजेत्रोले
त्रिसुलि पसिना पुछेर
बेगनास ताले शान्त आखाले
खुडा जस्तै माछापुच्छ्रे उठाएर
सेति नदि भासिएको स्वरमा बोलिन
नाइल नदि जस्तै लामो मेरो सिन्दुरको धर्का
आ ले आगो बालेर सल्कायो ।
खुवालुङ्गा जस्तो अटल मेरो मुटु
आ ले आराले काट्यो ।
देश जस्तै मेरो पैतला
आ ले आरनमा पोल्यो ।
अब कुन आ ले आकार लिन्छ र आफ्नो होला बाबु?

यहि बेला,
एक हुल मान्छे जिन्दाबाद र मुर्दाबादको नारा लगाउदै आयो ।
ब्रेकिंग समाचार रेडियोले भन्यो ।
शहिदको सपना पुरा गर्न
सरकारले अर्को चुनावको घोसणा गर्यो ।

अ बाट अरब….
अ बाट अरब….
भन्दै आमा छोरा शहिद गाउको गोरेटो
निगालोको झ्याङ्ग समाउदै ओरालो लागे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    टुक्का साहित्य

    टुक्का साहित्य

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution