
प्रभातफेरी अनलाइन ३५५ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २२, मंगलबार (२ साल अघि)
जेबी खत्री
१
आहा वरण्डामा फूल फुलेको देखेर
फालि दिउँ कि त पातमा नाम लेखेर ।।
२
बागैँचे फूलले पनि नबुझेको कुरा
मुखले ठिक्क पार्नेको पेटमा हुन्छ छुरा ।।

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |