Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कालाजार नियन्त्रण गर

प्रभातफेरी अनलाइन २९५ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (१ साल अघि)
Post Thumbnail

मुलुकमा कालाजार देखा पर्न थालेको छ । समयमै नियन्त्रण नगर्ने हो भने भयावह स्थिति निम्तिन सक्छ । रोग फैलन नदिनको लागि अपनाउनु पर्ने उपायहरू समयमै अपनाय सङ्क्रमण फैलने भय कम हुन्छ । समयमै सोच नपु¥याउँदा साथै हेलचेक्र्याइँ दर्गा सङ्क्रमण नियन्त्रण भन्दा बाहिर जान सक्छ । नेपालको कुनै भागमा कालाजार देखिँदैमा आत्तिहाल्नु पर्दैन भन्ने मनस्थितिले जटिल समस्या ल्याउन सक्छ । सम्बन्धित निकायले समयमै सतर्कता अपनाउने साथै जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिदै जाने हो भने समस्या रहन्न । तर रोग लागेको छैन भनेर चुप बस्ने हो भने पछुताउनु पर्ने अवस्था निम्तिन सक्छ । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु बुद्धिमानी मानिन्छ ।
परजीवीले टोक्दा मानिसको मृत्युका कारणमध्ये कालाजार औलो पछिको दोस्रो जटिल ढङ्गको रोग हो । ‘स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट कालाजारको सङ्क्रमण हुन्छ । स्वास्थ्य कार्यालयले वा स्थानीय तहहरूले कालाजार रोग के को कारणले गर्दा लाग्छ ? सो रोगबाट जोगिनको लागि के कस्तो उपाय अपनाउनु पर्छ भन्ने जनचेतना फैलाउँदा पनि रोग लाग्नबाट बच्न सक्ने सम्भावना प्रबल रहन्छ । भुसुनाको टोकाईबाट कालाजार रोग लाग्ने भएकोले भुसुनाबाट जोगिनको लागि विभिन्न तरिकाहरू अपनाउनु पर्ने साथै कालाजार रोग निम्तिन सक्ने ‘स्यान्ड फ्लाई’ नामक भुसुना नियन्त्रणको लागि पहल गर्न जरुरी रहन्छ ।
नेपालमा कालाजार देखिएपछि प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । तर मुलुकको अन्य स्थानहरूमा भने खासै चासो राखेको पाइन्न । यसरी रोगको बारेमा चासो नराख्ने हो भने समस्या जटिल बन्दै जाने भएकोले चनाखो रहँदै अनुगमनको साथै थप अध्ययन गर्न उत्तिकै जरुरी रहन्छ । कालाजार रोगले आक्रमण गरेपछि शरीरको तौल अत्यधिक मात्रामा घट्ने साथै लगातार १४ दिनभन्दा बढी उच्च ज्वरो आउने हुन्छ । सामान्य ढंगभन्दा फरक तरिकाले ज्वरो आयो साथै तौल घट्दै गएमा सतर्कता अपनाउन जरुरी रहन्छ । स्थानीय तहको दायित्व स्थानीय जनताको संरक्षण गर्नु हो त्यसैले स्थानीय तहमा रहेको स्वास्थ्य शाखा माफर्त जनचेतना प्रदान गर्ने कार्यलाई प्राथमिकता दिदै कालाजार नियन्त्रण गर्नेक्रममा सकृयता रहन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0