Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अलिखित अक्षर

प्रभातफेरी अनलाइन ५९१ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (१ साल अघि)
अलिखित अक्षर

वेदिका वन्दना

 

शिलापत्रको अलिखित अक्षर हुँ,
म,
इतिहासको कोर्रा खाएर
वर्तमानमा,
जिउँदो सहिद् हुनुछैन मलाई !

मीठो लाग्छ नी,
जिन्दगीका पानाहरुमा
अनंकित हुनुको पीडादायी वोध,

वन्दिगृहको भित्तामा नखोपिएको
ताडनाको इतिहास पनि त !
छातीको भित्तामा चर्किएकै छ,

चिच्याउँन मन लाग्छ मलाई,
बलात्कृत इतिहासको चित्कार
वधशालाको नायक सामू
!!र!!
आत्माहत्या गर्दैछु म
फैसलाको पूर्णपाठ नआउँदै
किनकी
रक्ताङ्कित शिलापत्रहरुमा,
मेरो अनंकित इतिहास,
पढ्नु छैन मलाई!!

रक्ताङ्कित शिलापत्रहरुमा,
मेरो अनंकित इतिहास,
पढ्नु छैन मलाई !!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    रास्वपा बागमती प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि मतदान सुरु

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    टुक्का साहित्य

    टुक्का साहित्य

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution