
प्रभातफेरी अनलाइन २४४ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलबार (१ साल अघि)
जेबी खत्री
समयले नै मानिसलाई रङ्ग्याउँछ पनि मित्र
समयले नै मानिसलाई बङ्ग्याउँछ पनि मित्र
हेर्दै जानु पर्छ त्यति मात्र कहाँ हो र कोही चाँहिदैन
समयले नै मानिसलाई नङ्ग्याउँ छ पनि मित्र ।।

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |