जेबी खत्री
मेरो सामुन्ने तारिफ नगर ।
मेरो पछाडि आरिश नगर ।।
अगाडि भेट्दा मुखले ठिक पार्ने
पछिल्तिरबाट खुट्टा तान्ने नगर ।
म पनि बुझ्छु तिम्रो जालसाज
मलाई पट मुर्ख ठान्ने नगर ।
बिष वृक्ष रोपेर हृदय भित्र
अमृत छान्ने कोसिस नगर ।
केटाकेटीलाई जस्तो फकाएर
पछाडिबाट छुरा हान्ने नगर ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |