Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्सवादको यात्रालाई सफल बनाउनु सबैको दायित्व हो : लायन कुइकेल

प्रभातफेरी अनलाइन ५८७ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ४, बुधबार (९ महिना अघि)
लायन्सवादको यात्रालाई सफल बनाउनु सबैको दायित्व हो : लायन कुइकेल

 

काभ्रेपलाञ्चोक/ सामाजिक दायित्व अन्र्तगत लायन्स क्लव अफ केटिएम पूर्व क्षितिज काभ्रे ३२५ आइ नेपालले थप उर्जा प्राप्तीसँगै योगदानको उच्चकदर स्वरुप आयोजित सम्मान कार्यक्रममा लायन्स क्लव अफ केटिएम पूर्वक्षितिज काभ्रे ३२५ आइ नेपालका अध्यक्ष लायन कमल कुइकेलले लायन्स इन्टरनेशनल मानवीय सेवाको एउटा नमुना भएको जिकिर गर्दै यसमा पनि लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ आइ नेपाल त्यस्तो डिस्ट्रक हो लायनवादको इतिहास केलाउने हो भने विश्वमा उत्कृष्ट स्थान हासिल गर्दै नेपाल र नेपालीको शीर उच्च राख्ने अभिभारा बोकेको डिस्ट्रक भन्दा फरक पर्दैन ।

त्यसैले लायन वर्ष २०२५/२०२६ का डिस्ट्रक गर्भनर लायन पार्वती खरेल पाण्डेले प्रतिपादन गर्नुभएको नारा ‘निःस्वार्थ सेवा, शशक्त नेतृत्व र उत्कृष्टताको यात्रा’ लाई सफल बनाउन हामी सबैको दायित्व भएको छ । त्यसको एउटा पाटोको रुपमा लायन्स क्लब आफ केटिएम पूर्वक्षितिज ३२५ आइ नेपालले गरेको समाजमा प्रेरणा जगाउने केहि गर्छु भन्ने भावना बोकेका संघ संस्था र व्यक्तिहरुलाई उर्जा प्राप्त गराउनका लागि यस्ता किसिमका गतिविधिहरुलाई प्राथमिकतामा राखेको छ । जसको एउटा नमुना सम्मान कार्यक्रमलाई लिन सकिन्छ । जहाँ विपत् त्यहाँ लायन्स भनेझैं कम अवसर प्राप्त समुदायको उत्थान, युवा र महिला शशक्तिकरणमा सिपमुलक रोजगारीका सम्भावनालाई उजागर गर्ने दिगो परियोजनाहरु अघि बढाउनु आजको आवश्यकतालाई लायन अभियानताहरुले अंगाल्दै आएको अध्यक्ष लायन कुइकेले बताउनुभएको छ । सेवाको भाव विकास गर्नुनै मानवतालाई हामी मानवले भुल्न नहुने सार्थकताभित्र लायन्सले जोेडेको थप कथन राख्दै अध्यक्ष लायन कुइकेलले मानवीय चेतानाको अर्को नाम लायनबाद भएको पनि सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्वलाई सहभागि सम्पूर्ण शिक्षक, लायन अभियान्ता, कर्मचारीहरुले बधाइ ज्ञापन गर्नुभएको थियो भने विशेष सम्बोधन शिक्षक देविप्रसाद ढुंगाना, भिमा तामाङ, लक्ष्मी जोशी, शंकर शर्मा, मञ्जुदेवि अधिकारी, उद्धव तिमल्सिना, सोवित श्रेष्ठ लगायतका शिक्षकहरूले लायन्स क्लबका गितिविधिप्रति सकारात्मक टिप्पणी राख्नुभएको थियो । कार्यक्रममा शिक्षक, कर्मचारी र लायनवादका अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0