Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

प्रभातफेरी अनलाइन ४०३ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २९, आईतबार (३ महिना अघि)
डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

काठमाडौं/ डा.चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पित भएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्राडा प्रेमनारायण अर्याल,प्राडा भागवत ढकाल,श्रीओम श्रेष्ठ ‘रोदन’,अम्बिका केसी र निबन्धकार डा.योगी लगायतले उक्त कृति लोकार्पण गरे ।

कृतिमाथि परिचर्चा प्राडा ढकालले गरे । उनले उक्त कृति गीताको आदर्शलाई पछ्याएर लेखिएको बताए । जीवन,जगत र समाज उपयोगी कृतिले मान्छेको जीवनमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिए । उनले भने-‘ज्ञान,विज्ञान र चेतना समेटिएर कृति आएको छ । जीवन र दर्शनलाई जोडेर लेखिएको कृति आएको छ।’

अर्का बक्ता पोखरा विश्वविद्यालयका प्रा.डा.अर्यालले डा.योगीसँगको पुरानो सम्बन्धको चर्चा गर्दै पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा डा।योगीलाई प्रवचन गर्न लगेको स्मरण गरे ।
कृतिकार डा.योगीले अध्यात्म र दर्शनको बारेमा बोल्दै कृतिको रचना गर्भबारे बताए । उनले आफु मातृभूमिको सेवक भएको भन्दै स्वान्त सुखायको निम्ति लेख्ने गरेको बताए ।

उनले अगाडि भने – ‘म ॐकारको साधनामा छु । लेखक भएँ भइन थाहा छैन् ।’ प्राडा लक्ष्मणप्रसाद गौतम,वरिष्ठ साहित्यकार पवन आलोक, पूर्वप्रशासक अम्बिका केसी र भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीले शुभकामना मन्तव्य राखे ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण शान्तिमाया गिरीले गरेकी थिइन। कार्यक्रममा शंकर भारतीले स्वागत मन्तव्य व्यक्त गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0