Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्छः घिसिङ

प्रभातफेरी अनलाइन २१६ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १, मंगलबार (५ महिना अघि)
निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्छः घिसिङ

काभ्रे / उज्यालो नेपालको काभ्रे जिल्ला भेलालाई सम्बोधन गर्ने कृममा कार्यक्रमका प्रमुख अतिथि एवं भौतिक पुर्वाधार ,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

अबको राजनीतिक यात्रामा वैकल्पिक राजनीतिक शक्ति मानिने सबै समूह एकजुट भएर अघि बढ्नुपर्ने र त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताउनुभएको छ ।

विभिन्न जिल्लामा पुगेर गरिएको छलफल तथा बहसले जनस्तरमा परिवर्तनको चाहना बढ्दै गएको उल्लेख गर्दै मन्त्री घिसिङले पार्टी गठनको प्रारम्भिक चरणमै सबैलाई समेटेर अघि बढ्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
छोटो समयमा महत्वपूर्ण काम गर्न सकिने बताउँदै उहाँले परिवर्तनका क्रममा चुनौती आउनु स्वाभाविक भए पनि त्यसको सामना गर्न संके ठूलो उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभएको छ ।

जेन्जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमले सरकार परिवर्तन भएको स्मरण गराउँदै मन्त्री घिसिङले अब बन्ने सरकारको स्वरूप अझै महत्वपूर्ण हुने धारणा राख्नु हुँदै वैकल्पिक शक्ति भनिने सबै समूह मिलेर सरकार गठन गर्नुपर्ने र त्यसको नेतृत्व उज्यालो नेपाल पार्टीले लिनुपर्ने मै मन्त्री घिसिङको जोड थियो ।
समानुपातिक सुची बुझाउन हतार भएको यो परिस्थितिमा पाटिमा बौद्धिक ब्याक्तित्वको खाचो छ ।यो खड्किएको स्वाभाविक हो । फेरि पनि हतार भो भन्दैमा सांगठनिक बिस्तारलाई बिधिसम्बत अगाडि लैजानुको विकल्प छैन ! हतारमा केही उतारचढाव हुनु नौलो होइन ! तत्कालिन परिस्थितिको मुल्यांकन गरेर अगाडि बढ्नु नै बुद्धिमानी हुने संकेत गर्नु भएको छ ।
सम्बोधन कै क्रममा पार्टी निर्माणका लागि नेता तथा कार्यकर्ताहरूलाई निरन्तर अभियानमा लाग्न आग्रह गर्दै जेन्जिको तर्फबाट बुझाइएको ज्ञापनपत्र समेत ग्रहण गर्दै वर्तमान सरकार जेन्जी आन्दोलनको पृष्ठभूमिमा बनेको भन्दै आन्दोलनमा सहभागी भएकाहरूलाई पक्राउ गर्नु उपयुक्त नहुने धारणा राख्नु भएको छ । सम्बोधन कै तत्कालिन घटनाक्रम प्रती लक्षित गर्दै सरकार सचिन आवश्यक रहेको संकेत समेत गर्दै आन्दोलन पछि प्रशासनिक गतिविधिले शान्तिसुरक्षा अमनचयन माथी मात्र होइन नागरिकको जिउने नैसर्गिक अधिकार माथी प्रश्न उठ्नु गम्भीर बिषय भएको इंगित गर्नु भएको छ । जेन्जी र सरकार बीच भएको सहमति कार्यान्वयन नगरे सरकारको वैधतामाथि नै प्रश्न उठ्न सक्ने बताउनुभएको छ ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यहरु सामाजिक ब्याक्तित्व एवं व्याबसायि ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि पार्टीभित्र अनुशासन र जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ । अर्का केन्द्रीय सदस्य इ.डा. शंकर ढकालले पुराना पाटिबाट परिवर्तन को आश गर्नु बेक्कार भएको चर्चा गर्दै माओवादी ,एमाले ,काग्रेंसको भर गर्दा मुलुक मात्र बर्बाद भएन सिंगो नेपाली नागरिकको अस्तित्व मै संकट आएको स्मरण गराउदै अबको यात्रा पार्टी मध्यमार्गी धारबाट अघि बढ्ने उल्लेख गर्दै विद्युत क्षेत्रमा उज्यालो ल्याएजस्तै देश निर्माणका लागि पनि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

त्यसैगरी केन्द्रीय सदस्य प्रखर वक्ता रिमा विश्वकर्माले दक्ष र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर देश विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुहुदै कलाकारितालाई पेशा बनाए पनि अब परिवर्तनको चाहनाले राजनीतिमा सक्रिय भएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई अवसर दिनु अपरिहार्य आजको आवस्यकता रहेको उहाँको तर्क थियो ।

त्यसै गरि भेलामा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यहरू जिताराम लामा, इ.ज्योत्सना सैंजु, सुमि लामा लगायतले आजको देशको परिस्थितिमा र जेन्जी आन्दोलनको मर्म अनुरुप नै उज्यालो नेपाल प्रत्येक नागरिकको बस्तीमा आएको छ । यसैमा हामी सबैको अस्तित्व बच्ने र मुलुक समृद्धि भएको हेर्ने चाहना पूरा गर्न सकिने धारण राख्नु भएको छ ।
जिल्ला भेलाले चौरीदेउराली गाउँपालिका निवासी क्षितिज लामाको संयोजकत्वमा उज्यालो नेपाल पार्टीको काभ्रे जिल्ला समिति गठन गरेको छ । समितिका सदस्यहरूमा विनोद तामाङ (नमोबुद्ध), आसमान तामाङ (पाँचखाल), सुनिता डङ्गोल (तेमाल), प्रमेश लामा (पाँचखाल), सञ्जय तामाङ (पाँचखाल), भुवनबहादुर थापा (बनेपा), टेकबहादुर रायमाझी (तेमाल), सफल तामाङ (पनौती), रवि घिसिङ (रोशी), सुरज दाहाल (बनेपा), युवराज खरेल (पाँचखाल), गंगा रायमाझी श्रेष्ठ (बनेपा), आवास तिमल्सिना (बनेपा) साथै दिवस बजगाईं र बुद्धिमान तामाङ रहेका छन् ।

त्यसैगरी भेलाबाट युवा संयोजकमा निशान्त रत्न बस्ताकोटी र सह–संयोजकमा अविरल लामा चयन भएका छन् भने धुलिखेल क्षेत्र संयोजकको जिम्मेवारी जीवनकाजी माकजूलाई दिइएको छ । सबै पालिका समेटेर जिल्ला समितिलाई पछि पूर्णता दिने जानकारी पार्टीका केन्द्रीय सदस्य जितराम लामाले दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0