logo
२०८३ आश्विन ८, बिहिबार |
📰
🔍

जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्छ : मन्त्री घिसिङ

प्रभातफेरी अनलाइन४६६ पटक पढिएको | २०८२ पौष १, मंगलबार
जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्छ : मन्त्री घिसिङ

काभ्रेपलाञ्चाेक/ भाैतिक पूर्वाधार, शहरि विकास तथा उर्जा मन्त्री कुलमान घिसिङले जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्ने बताएका छन् ।

उज्यालाे नेपाल पार्टीकाे काभ्रे जिल्ला भेलालाई सम्बाेधन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेको र सम्झौता अनुसार विषयहरू कार्यान्वयनमा रहेको समेत जानकारी दिए। मन्त्री घिसिङले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेको र सम्झौता अनुसार विषयहरू कार्यान्वयनमा रहेको जानकारी सम्बोधनका क्रममा दिएका छन् ।
उनले जेनजी आन्दोलनमा सहभागीता जनाए कै आधारमा प्रहरीले दुःख दिने कार्य रोक्नुपर्ने, यदि प्रशासनिक धरपकट नरोकिए आफुहरु पुनः आन्दोलनमा जाने चेतावनी बिज्ञप्ति बुझाउने क्रममा जेन्जी अगुवाले मन्त्री घिसिङ समक्ष दिइएका छन ।