Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन १९, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बनेपामा बहुप्राविधिक शिक्षालयको भवनबारे निर्णय फिर्ता लिन अनेरास्ववियु (क्रान्तिकारी)को माग

प्रभातफेरी अनलाइन ६८ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (१ हफ्ता अघि)
बनेपामा बहुप्राविधिक शिक्षालयको भवनबारे निर्णय फिर्ता लिन अनेरास्ववियु (क्रान्तिकारी)को माग

काभ्रे / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भवन खाली गरी सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

अनेरास्ववियु जिल्ला समितिद्वारा जारी प्रेस विज्ञप्तिमा बनेपा नगरपालिका वडा नं. ५ मा सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिकाको मातहत ल्याई कार्यालय सञ्चालन गर्ने विषयमा नगर प्रमुखको हस्ताक्षरसहित पत्र सार्वजनिक भएको उल्लेख गरिएको छ। उक्त निर्णयले हजारौँ विद्यार्थीको शैक्षिक भविष्यमा प्रत्यक्ष असर पर्ने तथा अभिभावकको विश्वास माथि प्रहार भएको संगठनको ठहर छ।

विज्ञप्तिमा भनिएको छ शैक्षिक क्षेत्र संवेदनशील विषय भएकाले भौतिक संरचना, लगानी, प्रयोगशाला, विद्यार्थीको माग तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी एकतर्फी निर्णय गर्नु गैरजिम्मेवार र अलोकतान्त्रिक कदम भएको आरोप लगाइएको छ।

शिक्षामा लगानी बढाई गुणस्तर, प्रवर्द्धन र संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै संगठनले शिक्षालयको भवन खाली गर्ने, वा प्रशासनिक प्रयोजनका लागि प्रयोग गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

संगठनले शिक्षा क्षेत्रमा राजनीति नगर्न र विद्यार्थीको पठनपाठनमा अवरोध सिर्जना हुने कुनै पनि गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ।

यदि नगरपालिका बोडले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।विज्ञप्तिमा जिल्ला सचिव सुवास जिम्बा र जिल्ला अध्यक्ष विवश तामाङको हस्ताक्षर गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन १३ गते बुधबार

    २०८२ साल फागुन १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0