Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

प्रभातफेरी अनलाइन १०९४ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २, शनिबार (१४ घण्टा अघि)
पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

काभ्रे / निर्वाचनको समिक्षा पछि उज्यालो नेपाल पार्टीले काभ्रेपलाञ्चोक जिल्ला समितिले शनिबार काभ्रेको बनेपामा पुनर्गठन गरेको छ । बिस्तारित बैठकलाई पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ‌ले विशेष सम्बोधन गर्नुभएको छ ।

उहाँले वर्तमान बालेन शाह नेतृत्वको सरकारलाई गुण र दोषको आधारमा समर्थन तथा विरोध गरिने बताउनुभएको छ । सम्बोधन कै क्रममा केन्द्रिय अध्यक्ष घिसिङले स्थानीय तह र प्रदेश निर्वाचनको तयारीमा जुट्न पाटिकार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाली जनताको मनमस्तिकमा उज्यालो छाप परेको स्मरण गराउदै भूगोलको मर्म अनुसार जुट्न आग्रह समेत गर्नु भएको छ । आजै (सनिश्चवार ) बनेपामा भएको विस्तारित भेला मार्फत जिल्ला समिति पुनर्गठन गरिएको केन्द्रिय सचिवालय सदस्य ज्योत्शना सैंजुले जानकारी दिनुभएको छ ।

सनिश्चवार पुनर्गठित जिल्ला समितिको अध्यक्षमा रोशी गाउँपालिका वडा नम्बर १ का चैनमान लामा चयन हुनुभएको छ । त्यसै गरि उपाध्यक्षहरुमा नमोबुद्धका मिन्टु लामा, तेमालका डि. के मोक्तान, तेमालकै सुनिता लामा र पाँचखालका छ्योइसाङ तामाङ छ । सचिवमा भुम्लुका सिगंमान लामा, सहसचिबमा लप्साङ लामा, सन्त बहादुर वाईबा, वाङछु राज वाईबा, बिरान लामा र कोषाध्यक्षमा मेघ लामा चयन भएका छन् ।

विस्तारित भेला मार्फत जिल्ला कार्यसमिति, सचिवालय र जिल्ला सदस्यीय सहित १०१ सदस्यीय भन्दा बढीको समिति गठन भएको हो । सोही भेलाले विरेन्द्र लामा अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला स्तरीय युवा फ्रण्टसमेत गठन गरिएको छ । उपाध्यक्षमा रेनु तामाङ, सचिबमा सन्त सिंह तामाङ, सहसचिवमा हिरा कुमारी लामा र कोषाध्यक्षमा सिर्जना तामाङ चयन हुनुभएको छ । बदलिँदो परिस्थितिमा पाटिप्रती आस्था राख्ने जोकोही पनि जिम्मेवार भएर भूगोल परिचालन नसक्यौं भने मात्र जनचाहना अनुरुप उपलब्धि हासिल गर्न सकिने निष्कर्ष दिदै बिस्तारित भेलालाई उपमहासचिव जितराम लामा, सचिवहरु केदार खड्का र सुमि मोक्तान, केन्द्रीय सचिवालय सदस्य ज्योत्सना सैंजु लगायतले सम्बोधन गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0