logo
२०८३ श्रावण ३१, आईतबार |
📰
🔍

भारतीय प्रधान सेनापति धिरज सेठ नेपाल आइपुगे

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
भारतीय प्रधान सेनापति धिरज सेठ नेपाल आइपुगे

काठमाडौँ / भारतीय प्रधान सेनापति जनरल धिरज सेठ नेपाल आइपुगेका छन्।

सेठ आज अपराह्न ४ बजेर १५ मिनेटमा एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नेपाल भ्रमणका क्रममा उनले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, उनले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्नेछन्।