logo
२०८३ भाद्र १८, बिहिबार |
📰
🔍

आज सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | १ घण्टा अघि
आज सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं / आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ।