logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।