प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ कायम भएको छ।