प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन ८, बिहिबार
काठमाडौं / आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३२ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।