logo
२०८३ आश्विन १३, मंगलबार |
☰
📰
🔍
✕

राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ / सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सम्माननीय राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएका भारतीय राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।