प्रभातफेरी अनलाइन१ पटक पढिएको | २३ मिनेट अघि
काठमाडौं/ प्रेस सेन्टर नेपालले ‘बेल्ट एण्ड रोड जर्नालिस्टना फोरमको’ (BRJN) र ‘इन्टरनेशनल होम अफ जर्नालिस्ट्स’ (IHJ) को आधिकारिक सदस्यता पाएकाे छ ।
प्रेस सेन्टरले सदस्यता प्राप्त गरेकाेमा खुसी व्यक्त गर्दै भनेकाे छ- “प्रेस सेन्टर नेपालले ‘बेल्ट एण्ड रोड जर्नालिस्टना फोरमको’ (BRJN) तथा ‘इन्टरनेशनल होम अफ जर्नालिस्ट्स’ (IHJ) को आधिकारिक सदस्यता प्राप्त गरेको खुसी साट्न चाहान्छु । विश्व पत्रकारिता जगतको एउटा प्रतिष्ठित र ठूलो सञ्जालमा आफ्नो एतिहासिक उपस्थिति बलियो बनाउँदै चीनको नानजिङमा सम्पन्न “२०२६ बेल्ट एण्ड रोड जर्नालिस्ट्स फोरम” (Belt and Road Journalists Forum) मा सहभागी भई,हामीले यो खुसी लिएर फर्किएका छौँ ।प्रेस सेन्टर नेपालले निरन्तर गर्दै आएको पहल, संस्थागत मेहनतको प्रतिफल आज हाम्रो संस्था अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल भएको छ । विश्वव्यापी पत्रकारिता सञ्जालसँग जोडिन चाहेको हाम्रो लामो प्रयत्न सार्थक बनेको छ ।अल-चाइना जर्नालिस्ट्स एसोसिएसन (ACJA) को नेतृत्वमा रहेको यो विशाल सञ्जालमा नेपालसहित १० देशका पत्रकार संस्थाहरुले हामी सँगै नयाँ सदस्यता प्राप्त गरेका छन । यससँगै प्रेस सेन्टर नेपालकाठमाडौं/ प्रेस सेन्टर नेपालले ‘बेल्ट एण्ड रोड जर्नालिस्टना फोरमको’ (BRJN) र ‘इन्टरनेशनल होम अफ जर्नालिस्ट्स’ (IHJ) को आधिकारिक सदस्यता पाएकाे छ ।प्रेस सेन्टरले सदस्यता प्राप्त गरेकाेमा खुसी व्यक्त गर्दै भनेकाे छ- “प्रेस सेन्टर नेपालले ‘बेल्ट एण्ड रोड जर्नालिस्टना फोरमको’ (BRJN) तथा ‘इन्टरनेशनल होम अफ जर्नालिस्ट्स’ (IHJ) को आधिकारिक सदस्यता प्राप्त गरेको खुसी साट्न चाहान्छु । विश्व पत्रकारिता जगतको एउटा प्रतिष्ठित र ठूलो सञ्जालमा आफ्नो एतिहासिक उपस्थिति बलियो बनाउँदै चीनको नानजिङमा सम्पन्न “२०२६ बेल्ट एण्ड रोड जर्नालिस्ट्स फोरम” (Belt and Road Journalists Forum) मा सहभागी भई,हामीले यो खुसी लिएर फर्किएका छौँ ।
प्रेस सेन्टर नेपालले निरन्तर गर्दै आएको पहल, संस्थागत मेहनतको प्रतिफल आज हाम्रो संस्था अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल भएको छ । विश्वव्यापी पत्रकारिता सञ्जालसँग जोडिन चाहेको हाम्रो लामो प्रयत्न सार्थक बनेको छ ।
अल-चाइना जर्नालिस्ट्स एसोसिएसन (ACJA) को नेतृत्वमा रहेको यो विशाल सञ्जालमा नेपालसहित १० देशका पत्रकार संस्थाहरुले हामी सँगै नयाँ सदस्यता प्राप्त गरेका छन । यससँगै प्रेस सेन्टर नेपाल विश्वका ११० भन्दा बढी देशका पत्रकारहरूसँगै ४३ वटा प्रतिष्ठित पत्रकार संस्थाहरूको समूहमा आबद्ध भएको छ।
प्रेस सेन्टर नेपालमा आबद्ध भई विश्वव्यापी मञ्चमा नेपाली पत्रकारिताको आवाज बुलन्द गर्ने अवसर,विश्वव्यापी मिडिया परिदृश्य, पत्रकारिताका नयाँ चुनौती र अवसरहरूबारे अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्न, अनुभव आदानप्रदान गर्न र संयुक्त परियोजनाहरूमा काम गर्ने ढोका अब हाम्रो लागि खुल्ला भएको छ । हाम्रा सम्पूर्ण सदस्यहरूले अब विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वास र हौसला बुलन्द गर्दै हामी गौरवान्वित भएका छौँ ।

यो सफलता प्रेस सेन्टर नेपालका सम्पूर्ण सदस्य, शुभचिन्तक तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने सबैको हो ।” ११० भन्दा बढी देशका पत्रकारहरूसँगै ४३ वटा प्रतिष्ठित पत्रकार संस्थाहरूको समूहमा आबद्ध भएको छ।
प्रेस सेन्टर नेपालमा आबद्ध भई विश्वव्यापी मञ्चमा नेपाली पत्रकारिताको आवाज बुलन्द गर्ने अवसर,विश्वव्यापी मिडिया परिदृश्य, पत्रकारिताका नयाँ चुनौती र अवसरहरूबारे अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्न, अनुभव आदानप्रदान गर्न र संयुक्त परियोजनाहरूमा काम गर्ने ढोका अब हाम्रो लागि खुल्ला भएको छ । हाम्रा सम्पूर्ण सदस्यहरूले अब विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वास र हौसला बुलन्द गर्दै हामी गौरवान्वित भएका छौँ ।
यो सफलता प्रेस सेन्टर नेपालका सम्पूर्ण सदस्य, शुभचिन्तक तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने सबैको हो ।”
