logo
२०८३ कार्तिक १७, मंगलबार |
☰
📰
🔍
✕

भाइटीकाको शुभसाइत सार्वजनिक, कार्तिक २५ गते बिहान ११:०७ बजे उत्तम साइत

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ कार्तिक १७, मंगलबार
भाइटीकाको शुभसाइत सार्वजनिक, कार्तिक २५ गते बिहान ११:०७ बजे उत्तम साइत

काठमाडौँ / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ।

समितिका अनुसार कार्तिक २५ गते बिहान ११ः०७ बजे भाइटीका लगाउने उत्तम साइत रहेको छ।